• October 22, 2020

Category : पत्रपत्रिका

शिक्षा 

अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

ईश्वरराज ढकाल, काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्ना र विद्यार्थी अभिलेखिकरण प्रक्रिया शुरु भएको बताएको छ । कोभिड–१९ को कारण ५ महिनादेखि ठप्प रहेको पठनपाठन शुरु हुने अवस्थामा पुगेको छ । हिजो बिहीबार विद्यार्थी सिकाइ निर्देशिक–२०७७ जारी भएलगत्तै मन्त्रालयले विद्यालयमा उपस्थित नभई भर्ना, विद्यार्थी अभिलेखीकरण र शिक्षकलाई विद्यालयको सम्पर्कमा रहने बाटो खुला […]

राजनीति 

नेकपा विवाद : अध्यक्षद्वयको प्रतिवेदनमाथि वरिष्ट नेता नेपालको असहमति

काठमाडौं / नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार […]

राजनीति 

यस्तो छ सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत

काठमाडौँ / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानेबारे छलफल भएपछि समितिलाई योजनाबारे सघन छलफल गरेर मन्त्रिपरिषद्‍मा ल्याउने जिम्मा पनि दिइएको छ । विभिन्न ६ चरणमा ७० दिनमा लकडाउन खोल्ने गरि समितिले तयार […]

पत्रपत्रिका

भारतीय सेना हटाउन २०३१ सालमै दरबारबाट प्रयास भएको थियो

भुवन शर्मा- काठमाडौँ / २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन।   २०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी ग¥यो। नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको/नहटेको […]

पत्रपत्रिका

एमसीसीबारे नेकपा अनिर्णित, बजेटको अनुसूचीबाट एमसीसी तत्काल नहट्ने

काठमाडौं / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता संसद्बाट अनुमोदन नहुँदासम्म एमसीसीका कामहरू रोक्ने निर्णय गरेको छ । पार्टीभित्र एमसीसी संशोधनबिनापास गर्न नहुने पक्षमा बहुमत सचिवालय सदस्य देखिएपछि तत्कालका लागि काम रोक्ने निर्णय भएको हो । तर आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको अनुसूचीबाट भने एमसीसी तत्काल नहट्ने भएको छ । […]

विचार

संविधान संशोधनमा बन्ला सर्वसम्मति ?

कुलचन्द्र न्यौपाने- काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकले संविधान संशोधनको विधेयक अघि बढाउने निर्णय लिन नसकेपछि त्यसले तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ । औपचारिक धारणा बनाउन प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकसम्म पर्खन गरेको आग्रह र जनता समाजवादी दलले आफूहरूको मागलाई समेत प्याकेजमा सम्बोधन गर्न मुद्दा उठाइरहेका बेला प्रधानमन्त्री ओलीले पनि सर्वसम्मतिबाटै […]

पत्रपत्रिका

परीक्षण शूल्क नलिन सर्वोच्चको आदेश

काठमाडौं / वार्षिक २ लाख ७० हजार रुपियाँभन्दा कम आय भएका, गरिबीको रेखामुनि भएका ब्यक्तिको आरडीटी र पीसीआर निःशुल्करूपमा परीक्षण गर्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर कार्कीको एकल इजलासले सीमाबाट लुकिछिपी र समूहगतरूपमा प्रवेश गरी कोरोनाको जोखिममा परेका, भारतबाहेक तेस्रो मुलुक विदेशबाट नेपाल आउने वार्षिक ७ लाख ८० हजार […]

पत्रपत्रिका

कालापानीमा भारतले बढायो हवाई गस्ती

दार्चुला / नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ । भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एक/दुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२/१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह […]

पत्रपत्रिका

नेकपा र चिनियाँ नेताबीच भिडियो संवाद : कोरोनामाथि राजनीतिकरण भएको

अमेरिका तथा युरोपेली देशहरुले कोरोना महामारी फैलाएको आरोप लगाउँदै गरेको आलोचना मत्थर गर्न चीनले आफ्ना छिमेकसहित तीन दर्जन देशसँग सम्पर्क र संवाद तीव्र पारेको छ । चीनले नेपालमा पनि सरकार र सत्तारुढ पार्टीको स्तरमा संवाद जारी राख्दै पश्चिमा मुलुकहरुको कोरोनामाथिको राजनीतिकरणविरुद्ध ऐक्यवद्धता मागेको हो । बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओसहतिका प्रतिनिधिमण्डल र नेकपा […]

राजनीति 

प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव प्रधानमन्त्री, नेपाल अध्यक्ष’

शुरोजङ्ग पाण्डे – काठमाण्डौँ / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव […]