माथिल्लो तामाकोशी उत्कृष्ट दशमा पर्न सफल

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएको हो । […]

थप पढ्नुहोस

मेक्सिकोमा तेल पाइपलाइन विस्फोट ६६ जनाको मृत्यु सयौ घाइते

बीबीसी / मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समय अनुसार शुक्रवार राति विस्फोट हुँदा सयौँ मानिसले सो पाइपबाट चुहिरहेको तेल सङ्कलन गरिरहेका थिए । घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले तेल चोरी रोक्नका लागि प्रयास […]

थप पढ्नुहोस

रेडक्रसको स्वर्ण महोत्सवमा १३४ जना सम्मानित

विर्तामोड / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले आज दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रमा शाखाले ४५ औं जिल्लासभाका साथै स्वर्ण महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न स्वर्ण महोत्सव तथा सम्मान कार्यक्रममा रेडक्रस जिल्ला शाखाका पूर्वसभापतिहरु, […]

थप पढ्नुहोस

सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रियस्तरको व्यापारिक कारोवार विस्तार गर्छ : प्रम ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय स्तरकै व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताएका छन् । विरोधकाबिच आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताए । मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले विज्ञान प्रविधिको […]

थप पढ्नुहोस

गोविन्द केशीले कुनै माटोमा टेक्दा सुन फल्दैन, सबै भ्रम हो : योगेश भट्टराई

विर्तामोड / डा. गोविन्द केशीले कुनै माटोमा टेक्दा सुन फल्छ भन्ने मान्छेमा भ्रम रहेको नेकपा नेता योगेश भट्टराइले बताएका छन् । ‘गोविन्द केशीले टेक्दैमा सुन फल्दैन’– नेता भट्टराइले आज विर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै भने ‘त्यहाँ केही फल्दैन मेहनत गर्नुपर्छ । यो कुरा विल्कुल भ्रम मात्र हो, केशीले जुन लिंडेढिपी गर्नुहुन्छ त्यो जायज छैन ।’ विद्येयकमा […]

थप पढ्नुहोस

ग्यास सिलिण्डर पड्किएर १ जनाको मृत्यु ४ घाइते

काठमाडौं / काठमाडौंको गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास पड्किएर नुवाकोट बेलकोटका काजी तामाङको मृत्यु भएको छ । बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका तामाङसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले तामाङको २ः४५ बजे मृत्यु […]

थप पढ्नुहोस

प्रदेशले तत्काल प्रहरी भर्ना गर्न नपाउने

काठमाडौं / प्रदेश सरकारहरुले तत्काल आफैं प्रहरी भर्ना गर्न नपाउने भएको छ । संघीय संसदमा दर्ता भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’मा प्रहरी निरीक्षक र त्यसभन्दा तलका दर्जाका अधिकारीहरु मात्रै प्रदेशको सांगठानिक संरचनामा अटाउने उल्लेख छ । तर, यो पनि तत्काल भर्ना गर्न […]

थप पढ्नुहोस

सबै निजी स्कुल गैरनाफामूलक बनाउन शिक्षा आयोगको प्रस्ताव

काठमाडौं / उच्चस्तरीय शिक्षा आयोगले संघीय शिक्षा ऐन लागू भएसँगै सबै निजी स्कुल गैरनाफामूलक बनाउन प्रस्ताव गरेको छ । साथै ४५ मिनेटका दूरीमा माध्यमिक विद्यालय र एक शिक्षक बराबर ४० विद्यार्थी अनुपात कायम राख्न भनेको छ । आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा निजी स्कुलहरुलाई गैरनाफामूलक बनाउन प्रस्ताव गरिएको छ । ‘सुरुमा ७ […]

थप पढ्नुहोस

योग दिवस मनाइयो

काठमाडौं / आज चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम र योगाभ्यास गरि मनाइदै छ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो । चारवर्षदेखि योग दिवस मनाउन थालिएको हो । यसै अवसरमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार […]

थप पढ्नुहोस