नेपालले जित्यो पहिलो टी २० क्रिकेट सिरिज
काठमाडौं / तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन […]
थप पढ्नुहोस