एकता र सद्भावका लागि शान्तिपुर-झापा एकता मञ्च गठन

विर्तामोड / सामाजिक एकता तथा सद्भावलाई बलियो बनाउदै जन्मभूमी प्रति उत्तरदायी हुने उद्धेश्यले शान्तिपुर–झापा एकता मञ्चको गठन भएको छ । इलामको शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा रहेका शान्तिपुरबासीलाई एकिकृत गर्दै जन्मभुमी प्रति... बाँकी »

कानुनी प्रकृयाका कारण कतारमा ज्यान गुमाएका मातृकाको शव ल्याउन ढिलाई

विर्तामोड / हृदयघातका कारण कतारमा ज्यान गुमाएका हल्दिबारी १ गोलधापका मातृकाप्रसाद दाहालको शव नेपाल ल्याउन केही ढिला हुने भएको छ । उनी कार्यरत कम्पनीले शव नेपाल पठाउन कुनै समस्या नरहेको बताए पनि... बाँकी »

१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने

काठमाडौं / सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको छ । यातायात व्यवस्था विभागले १५ वर्ष आयु कटेका भाडाका गाडीलाई अन्य प्लेटमा परिवर्तन गर्न नमिल्ने व्यवस्था गरेको हो । आगामी... बाँकी »

पार्टी एकता टुंगो लगाउन ओली र प्रचण्डबीच छलफल

काठमाडौं / पार्टी एकताको विषयलाई टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् । एमाले-माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन... बाँकी »

स्थानिय निकाय अनुगमन जारी, जनप्रतिनिधी भन्छन, -‘प्रशिक्षण बिना काम गर्न गार्हो भो !’

विर्तामोड / स्थानिय निकायको अनुगमन अन्तर्गत जिल्ला समन्वय समिति झापाले तीनवटा गाँउपालिकाको अनुगमन गरेको छ । माघ २१ गतेदेखी अनुगमन शुरु गरेको जिल्ला समन्वय समिति झापाले आइतवार हल्दिवारी,बाह्रदशी र कचनकवल गाँउपालिकाको अनुगमन... बाँकी »

ट्याक्टरको ठक्करबाट मेचीनगरमा एक युवकको मृत्यु

मेचीनगर / झापाको मेचीनगर ज्यामिरगढीमा आइतबार साँझ सवारी दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । मेचीनगर १५ का १७ वर्षीय बुद्धिराज थिङलेवा लिम्बुको घटना स्थलमै ज्यान गएको हो । ज्यामिरगढीमा उत्तरबाट सिमेन्ट... बाँकी »

हार्यो यूएई, नेपाल चार विकेटले विजयी

काठमाडौं / विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई चार विकेटले पराजित गरेको छ। नामिबियामा जारी प्रतियोगितामा शनिबार परेको पानीका कारण मैदान हिलो भएपछि आइतबारको खेल ३४ ओभरमा... बाँकी »

प्रदेश नम्बर १ : सभामुखमा एमालेका प्रदिप भण्डारी सर्वसम्मत

मोरङ / एक नम्बर प्रदेशको सभामुखमा सुनसरीका प्रदिप भण्डारी सर्वसम्मत हुनुभएको छ । एमाले संसदीय दलको बैठकले  भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । चर्चामा धेरैलाई ल्याइएको भएपनि संसदीय दलको बैठकबाट भण्डारीलाई... बाँकी »

अपडेट : नेपाल र यूएइ बिच खेल जारी, नेपालले लियो ३ विकेट

विर्तामोड / आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा अहिले नेपाल र यूएयबिच खेल भइरहेको छ । खेल निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी शूरु भएको थियो । खेल ढिलो सुरुभएपछि खेललाई... बाँकी »

किन बढ्दैछ सिजेरियन डेलिभरी ? सुबिधा छ भन्दैमा हतार नगर्ने कि ?

डा. बालकृष्ण साह- संगिता मण्डल २४ बर्षिया गृहणी हुन् । सानै उमेरमा बिवाह गरेको कारण २२ बर्ष नपुग्दै तेस्रो सन्तानको जन्म दियो । २ पटक घरमा नै प्रसव गरेको सुनितालाई यस पटक... बाँकी »