१४ वर्षीया बालिकाको बलात्कार र हत्या रहस्यमै

महोत्तरी / सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ... बाँकी »

तक्मा वितरण पञ्चायती शैलीमै

काठमाडौं / संविधान दिवसमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन। सरकारले... बाँकी »

शीर्ष नेताहरूकै ९ टोली विदेशमा, ३ टोली जाने तयारीमा

काठमाडौं / तत्काल सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्। संविधान दिवसका दिन बुधबार... बाँकी »

यु १६ महिला फुटबल : नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौं/ हल्चोक मैदानमा हुने एएफसी यु १६ महिला फुटबल च्याम्पियनसिप २०१९ छनोट अन्तर्गत नेपालको पहिलो खेल फिलिपिन्ससँग हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार समूह ई मा रहेको नेपालले बुधबार फिलिपिन्ससँग खेल्नेछ ।... बाँकी »

ए डिभिजन लिगको ट्रफी टुर शुरु

काठमाडौं / सहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर नेपाली फुटबलको इतिहासमा पहिलो पटक शुरु भएको छ । सोमबार ट्रफीलाई काठमाडौस्थित दशरथ रंगशालामा प्रदर्शन गरियो । स्कोर अ गोल को नारासहित दशरथ रंगशालामा... बाँकी »

बलात्कारी जोगाउने एसपीलाई जनसेवाश्री

काठमाण्डौं / बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा... बाँकी »

त्रिविमा प्राध्यापकबाटै प्रश्नपत्र आउट

काठमाण्डौं / त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै... बाँकी »

हराएकी निक्की फेला परिन

काठमाडौं/ २८ गते पुरानोबानेश्वरबाट हराएकी काठमाडौं वानेश्वर मिलन चोक देवकोटा मार्ग घर भएका भ्याली भ्यु वोर्डिङ्ग स्कुलमा १० कक्षामा अध्यनरत निक्की पराजुलीलाई प्रहरीले फेला पारी परिवारलाई आइतबार बुझाएको छ । उनी घरबाट... बाँकी »

ढुङ्गाले लागेर युवकको मृत्यु

बैतडी/ पहिरो संगै भीरवाट खसेको ढुङगाले लागेर बैतडीमा मंगलवार बिहान घाईते भएका एक युवकको मृत्यु भएको छ । भने एक युवक घाईते भएका छन् । मृत्यु हुनेमा मेलौली नगरपालिका १ का २०... बाँकी »

डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं / पछिल्ला दिनमा अमेरिकी डलरले नयाँ रेकर्ड तोड्दै गएको छ। सोमबार ११३ रुपैयाँ २९ पैसा बिक्री मूल्य रहेको अमेरिकी डलरको मूल्य एकैदिन ९५ पैसाले बढेर मंगलबार ११४ रुपैयाँ २४ पैसा पुगेको हो।... बाँकी »