‘इरान विश्वका लागि खतरा’

म्युनिख / ‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिख सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्दै आइतबार बताएका छन्।नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले लेखेको छ, ‘हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई पुनर्लेखन गर्न दिनेछैनौं। विश्वका लागि इरान खतरा भएको छ तर यो मेरो धारणा हो। एकपटक आणविक हतियारबाट सुसज्जित भएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न सकिने छैन […]

थप पढ्नुहोस

सिद्धान्तको टुंगो महाधिवेशनबाट

काठमाडौं / दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्। एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्नेसम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा जटिलता देखिएको थियो। तर, […]

थप पढ्नुहोस

जनयुद्धलाई फर्केर हेर्दा

बालकृष्ण ढुंगेल, अनिल साहहरु जेलमा बस्नु तर तत्कालीन जनयुद्धका शीर्ष नेतृत्वहरु चैनसँग सुत्नु कति लज्जाजनक र पीडादायी कुरा होला !                                                                       […]

थप पढ्नुहोस

धरानमा कार र मोटरसाइकल रहस्यमय रुपमा जले

धरान / धरान शान्तिपथ स्थित बुढासुव्बा होटल अगाडी पार्किङ गरी राखिएको झापा मेचीनगरका राजु महर्जनको कार र संखुवासभा चिचिला गाँउपालिकाका असिम राईको मोटरसाइकलमा रहस्यमय रुपमा आगलागी भएको छ ।  आगलागी भएका सवारीसाधनहरु जलेर पुर्णरुपले क्षतिग्रस्त भएका छन् । राति करिव साढे १ बजे आगलागी भएको थाहा भएको हो । भानुचोकस्थित वडाप्रहरी कार्यालयबाट दुइसयमिटर नजिकै धरान–७ स्थित शान्तिपथको […]

थप पढ्नुहोस

विश्व क्रिकेट डिभिजन 2 : नेपाल र क्यानडा भिड्दै , नेपाललाई जित्नै पर्ने बाध्यता

काठमाडौँ / विश्व क्रिकेट लिगको विशेषता भनेकै प्रत्येक खेलसँगै बन्ने समीकरण हो । अझ राउन्ड रोबिनको खेल अन्त्यमा पुग्दा समीकरणको रोमाञ्च उत्कर्षमा पुग्छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तिम चरणमा पुग्दा नेपाललाई भने समीकरणमा जितबाहेक अर्को विकल्प छैन । नेपालले राउन्ड रोबिन लिगको अन्तिम चरणको खेलमा बुधबार क्यानाडाको सामना गर्नेछ । जितेमा नेपाल अर्को महिना जिम्बावेमा हुने […]

थप पढ्नुहोस

प्रधानमन्त्रीले ‘राजीनामा दिने’

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए । आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ । राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा […]

थप पढ्नुहोस

बिर्तामोडको बजेट साढे ७३ करोड

विवेचना दैनिक- विर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ को लागि ७३ करोड ४६ लाख ३० हजार चार सय ६१ रुपैयाँ बरावरको बजेट सार्वजनिक गरेको छ । नगर पालिकाले शुक्रबार चारपानेस्थित सांगवेद संस्कृत विद्यालयको प्राङ्गणमा चालु आर्थिक वर्षको नगर विकास योजनासहितको बजेट सार्वजनिक गरेको हो । विषादीमुक्त, पूर्णखोपयुक्त, पूर्णसाक्षरतायुक्त, खुला दिसामुक्त, प्लास्टिक झोलामुक्त, अपांगमैत्री […]

थप पढ्नुहोस

मालदिभ्समा राजनीतिक संकट : प्रधानन्यायाधीश र पूर्वराष्ट्रपति पक्राउ

माले / मालदिभ्स सरकारले यहाँका पूर्वराष्ट्रपति र प्रधानन्यायाधीशलाई पक्राउ गरेको छ। सर्वोच्च अदालतलाई सोमबारदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वाेच्च अदालतका अर्का एक न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीले जनाएका छन्। गत बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको छ। मालदिभ्सका प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उनकै निवासबाटै पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले पुष्टि […]

थप पढ्नुहोस

वैदेशिक रोजगारीमा जाने घटे : विप्रेषण प्रभावित

काठमाडौं / नेपाल आउने विपे्रषणको प्रमुख स्रोतका रूपमा रहेको वैदेशिक रोजगारमा आएको गिरावटले विप्रेषण आयातमा असर परेको छ। वैदेशिक रोजगारमा आएको गिरावटसँगै विप्रेषण आयात वृद्धिदर खस्किएको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको विप्रेषण चालू आवको पहिलो पाँच महिनामा ०.८ प्रतिशतले वृद्धि भएको छ। आव २०६८/०६९ मा विप्रषण वृद्धिदर ४१.९ प्रतिशत थियो। विगत तीन […]

थप पढ्नुहोस