• November 28, 2021

Category : विचार

राजनीति 

माल छिराउन खोज्दा पोकेहरु आत्तिएर बाटोमै लडेझैँ भयो कम्युनिष्ट पार्टीको

आज जनयुद्ध दिवस यानेकी फागुण १ गते । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । माओवादीले २०५२ फगुण १ गते देशमा शसस्त्र युद्धको घोषणा अथवा हतियार उठाएको दिन पनि हो–आज । देश बिदेशमा पनि यो दिनलाई सबै नेपालीले एकपल्ट नसम्झने भनेर बसिरहेता पनि सम्झन बाध्य हुन्छन् । जीवनको एक […]

प्रमुख समाचार

नभुलौं पृथ्वीनारायण शाहलाई

बाइसे चौबीसे राज्यलाई एकीकृत गरेर सिङ्गो राज्य नेपाल बनाउने पृथ्वीनारायण शाहको पुस २७ गते पृथ्वी जयन्ती हो । गणतन्त्र आउनु भन्दा पहिले राष्ट्रिय एकताको प्रतिक पृथ्वीनारायण शाह भनेर राष्ट्रिय रूपमा नै धुमधामका साथ उहाँको जन्म जयन्ती मनाइन्थ्यो । तर, आजभोली राष्ट्रनायक पृथ्वीनारायण शाहको जयन्ती र उहाँका कृतिलाई सम्झना गर्नु त कहाँ हो कहाँ उहाँका बिरुद्धमा […]

अन्तर्वार्ता 

कविता- हाय मानवता…!!!

कृष्णप्रसाद पाठक- हुदैन, यहाँ हुँदै हुँदैनयो छैन, त्यो छैन केही पनि छैन व्यवस्थापन ज्यादै कमजोर देखियोउनीहरुले रवाफ देखाउदै भने यो त सार्वजनिक विद्यालय न पर्याेभने जस्तो सोचे जस्तो सुविधा कहाँबाट हुनु लाग्दो हो विद्यालय अन्तरयामी हुनु पर्नेजस्ले जे सोच्यो छु मन्तरमा सबथोक जिउँकातिउँ हुनु पर्नेतै पनि विद्यालय रोजियो बोली बोलीमै लेखापढी सकियोलालमोहर लगाएर एक हुल […]

विचार

गजल -असार

कृष्ण जी – मानो रोपी मुरी फल्ने बेला आयो साथीकृषकलाई खेतबारी खुशी छायो साथी । मकै भाच्ने दाल टिप्ने ब्याड राख्ने बेलाधेरै फल्ने उन्नत जात बीउ ल्यायो साथी । असार पन्ध्र छुपु छुपु धान रोपाई चल्दाबेठी लगाई असारे गीत नाची गायो साथी । घीउ चाम्रे गुन्द्रुक बनाई खाजा ल्याको बेलाबिर्सीएर दुःख पीडा मिठो खायो साथी […]

विचार

नेकपा एमसीसीमा यसकारण एकमत हुनुपर्छ

निर्मल भट्टराई – लामो समयदेखि विभिन्न कारणले बस्न नसकेको नेकपाको स्थायी समितिको बैठक चलिरहेको छ . पार्टी नेतृत्वको सरकाले सोचेजस्तो काम गर्न नसकेको आरोप एकातिर छ भने अर्कातिर सरकाले गरेका राम्रा कामको अपनत्व लिन नसकेको भन्ने आवाज पनि त्यतिकै उठिरहेको छ । भारतद्वारा करिब छ दशकदेखि अतिक्रमित नेपाली भूमि समेटेर नेपाल सरकारले जारी गरेको नक्साबमोजिम […]

अन्तर्वार्ता 

गजल- ‘भ्रमको खेती’

भ्रमको खेती छर्नु पर्दैनसरकारलाई गाली गर्नु पर्दैन । काम राम्रा नि धेरै गर्या छन्वीषको प्याला भर्नु पर्दैन । समृधी ल्याई सुखी हुने होपासपोर्ट फारम भर्नु पर्दैन । जडिबुटी मूलो हाम्रै देशकोरोग र ब्याधले मर्नु पर्दैन । अन्न र पात उब्जाउ गरेमाकिन्नलाई पारी तर्नु पर्दैन । सर्वत्र विकास आय बढेमागाउँबाट शहर सर्नु पर्दैन । गाउँबाट शहर […]

विचार

जाने अमृत नजाने बीस हो ‘माया’- अबिषेक खतिवडा

माया दुई अक्षरले बनेको शब्द हो । ‘मा’ र ‘या’ मिलेर बनेको एक शब्द हो माया । प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजीमा: love) को सामान्य अर्थ कुनै जीव (प्राणी अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तुप्रतिको आकर्षण हो । तर, मायालाई ठेट रुपमा […]

विचार

संविधान संशोधनमा बन्ला सर्वसम्मति ?

कुलचन्द्र न्यौपाने- काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकले संविधान संशोधनको विधेयक अघि बढाउने निर्णय लिन नसकेपछि त्यसले तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ । औपचारिक धारणा बनाउन प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकसम्म पर्खन गरेको आग्रह र जनता समाजवादी दलले आफूहरूको मागलाई समेत प्याकेजमा सम्बोधन गर्न मुद्दा उठाइरहेका बेला प्रधानमन्त्री ओलीले पनि सर्वसम्मतिबाटै […]

समाज 

कविता – म परदेशी

म परदेशीपरदेश आएकोधेरै दिन रातहरू बितेछन्म परदेश हिड्दासरकार अर्कै थियोमन्त्रि पनि अर्कै थिएकाम कुरा तौर तरिकासबै अर्कै अर्कै थियोतर,मैले सुनेकोसरकार बहुमतको छ रेआज अर्कै भएछ बहुमतको बनेछसांसद पनि धेरै ,बहुमतको प्राप्त छ रे !यसर्थ सरकार सक्षम र दह्रो छ रे। सरकारम परदेशीरोग ब्याधले संसार छोप्यो।लक डाउन पनि महिनौ बितेछम आज अभरमा छु, म संकटमा छुमलाई […]

विचार

असली राष्ट्रवादको खोजी

गोविन्द केसी – विख्यात लेखक मार्क ट्वेनले छद्म राष्ट्रवादीहरूलाई व्यंग्य गर्दै भनेका छन्, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्को चिच्याउँछ तर केका लागि चिच्याएको भन्ने जान्दैन, त्यही राष्ट्रवादी हो ।’ अहिले संसारभर राष्ट्रवादलाई कुनै सस्तो नारामा संकुचित गर्दै राजनीतिक स्वार्थपूर्ति गर्ने तथा भिन्न समुदायमाथिको थिचोमिचोको औचित्य देखाउने अभ्यास चलिरहेको छ । तर, आधारभूत रूपमा त्यही व्यक्ति राष्ट्रवादी हो […]