• May 12, 2021

Category : विचार

प्रमुख समाचार

सन्थाल समुदायको परम्परागत राजनीतिक संरचना र न्याय प्रणाली

परिचय: समाज र समुदाय निरन्तर परिवर्तनशील भइरहन्छन् । सधैँ एउटै स्थितिमा केही र कोही पनि रहन सक्दैन । समयको आवश्यकतासँग मानवजाति निरन्तर लच्किरहनुपर्दछ । परिवर्तनका सीमाहरुलाई आत्मसात् पनि गर्न सक्नुपर्छ । जन्म देखि मृत्युसम्म मानिस समाजको नियम र कानुनदवरा बाँधिएको हुन्छ । आफूलाई अनुकूलित बनाउन सधैँ एकै ठाउँ रहिरहन्छ भन्ने छैन । त्यसैले, कुनै पनि […]

प्रमुख समाचार

विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अपिल

विर्तामोड / विर्तामोड नगरवासी आदरणीय बुबा आमा, दाजु भाई तथा दिदीबहिनीहरु, हार्दिक अभिबादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाईरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई विर्तामोड नगरवासीले धैर्यता साथ कार्यान्वयन गरिराख्नु […]

विचार

महामारी र शासकीय सुधार

विचार (क) तीनवटा महामारीको शिक्षा : सन् १३२० को अन्ततिर, अहिले चीनको उत्तर–पश्चिममा पर्ने गोबी मरुभूमिमा सुरु भएको बुबोनिक प्लेग बिस्तारै मध्यपूर्व र मध्यएसियाका मुलुक हुँदै पन्ध्र वर्षपछि भूमध्यसागरका छेउमा रहेका युरोपेली मुलुकमा पुगेको थियो । उक्त रोगका विभिन्न आयामबारे अर्थशास्त्री, इतिहासकार र अन्य विभिन्न वैज्ञानिकले अध्ययन गरेका छन् । ५० देखि ६० प्रतिशतसम्म मृत्युदर भएको उक्त […]