• June 4, 2020

Category : राजनीति 

प्रमुख समाचार

संसदमा आज संविधान संशोधन विधेयक पेस हुने

झापा / सरकारले आइतबार संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस गर्ने भएको छ । संघीय संसद् सचिवालले आज बस्ने प्रतिनिनिधि सभा बैठकको कार्यसूची तय गरेको हो । आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी […]

राजनीति 

कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले विधेयकको पक्षमा बोले

झापा / संविधान संशोधन विधेयकबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सरकारको प्रस्तावको समर्थन गरेका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गरेको प्रस्तावको पक्षमा अहिलेसम्म झण्डै दुई दर्जन सदस्यले बैठकमा बोलेको बताए । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि सरकारले संविधान संशोधन दर्ता […]

राजनीति 

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

झापा / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रवार बस्दै छ ।  बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कार्यक्रम तय भएको कांग्रेस स्रोतले जनाएको छ ।  बैठकमा मुख्य एजेण्डा संविधान संशोधनका बारेमा छलफल हुनेछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रमले पनि बैठकमा प्रवेश पाइनेछ ।  यस्तै शनिवार कांग्रेस […]

पत्रपत्रिका

संविधान संशोधनमा बन्ला सर्वसम्मति ?

कुलचन्द्र न्यौपाने- काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकले संविधान संशोधनको विधेयक अघि बढाउने निर्णय लिन नसकेपछि त्यसले तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ । औपचारिक धारणा बनाउन प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकसम्म पर्खन गरेको आग्रह र जनता समाजवादी दलले आफूहरूको मागलाई समेत प्याकेजमा सम्बोधन गर्न मुद्दा उठाइरहेका बेला प्रधानमन्त्री ओलीले पनि सर्वसम्मतिबाटै […]

Featured

जनतालाई रोग र भोकबाट जोगाउन सरकार प्रतिबद्ध -प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्रीले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए । महामारीका सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनले बताए । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि प्रधानमन्त्रीको भनाइ […]

राजनीति 

नयाँ नक्सा अनुसार संघीय संसदको लोगो फेर्ने निर्णय

 काठमाडौं / राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार  संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल नेपालको […]

Featured

लकडाउन थप कडा पार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् […]

राजनीति 

एक जिल्लाबाट अर्को जिल्ला जान रोक, सबै पास रद्द

काठमाडौं / गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने […]

राजनीति 

प्रि-बजेट छलफलमा गाँजा खेती विस्तारदेखि अर्थमन्त्रीले हेपेकोसम्मका चर्चा

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गाँजा खेती विस्तार गर्नुपर्नेदेखि अर्थमन्त्रीले सांसदहरुलाई हेपेकोसम्मका कुराहरु उठेका छन्। प्रि-बजेट छलफलमा आफ्नो धारणा राख्दै सांसदहरुले गाँजा खेतीका लागि मार्ग प्रशस्त गर्नुपर्ने र अर्थमन्त्रीले सांसदहरुलाई हेपेको कुराहरु उठेका हुन्। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका लागि मार्ग प्रशस्त गरी बजेटको व्यवस्था […]

Featured

सांसद अपहरणमा संलग्नलाई कार्बाही हुनुपर्छ : देउवा

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको अपहरणको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कार्वाही गर्न माग गरेका छन् । आजबाट सुरु भएको संघिय संसदको छैटौ अधिवेशन सभापति देउवाले सो धारणा राखेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लकडाउनको बेला सरकारले दुईवटा अलोकतान्त्रिक अध्यादेश ल्याएर अलोकतान्त्रिक चरित्र देखाएको धारणा राखे ‘सबै मिलेको बेला दलविभाजनको अध्यादेश ल्याउनुले […]