मोरङमा प्रेस युनियनका सदस्यले दिए सामूहिक राजीनामा

मोरङ /  नेपाल प्रेस युनियन मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन्... बाँकी »

प्रधानमन्त्री ओली शनिबार बेलुका अमेरिका जाने

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको... बाँकी »

नेकपाको जिम्मेवारी बाँडफाँड सकियो, को को भए ? प्रदेश इन्चार्ज र अध्यक्ष

झापा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सह–इन्चार्ज र प्रदेश संगगठन कमिटीका अध्यक्ष र सचिव टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा... बाँकी »

शीर्ष नेताहरूकै ९ टोली विदेशमा, ३ टोली जाने तयारीमा

काठमाडौं / तत्काल सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्। संविधान दिवसका दिन बुधबार... बाँकी »

मन्त्रीमण्डल परिवर्तन हुदैन : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर नहुने बताएका छन् । सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको... बाँकी »

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं / प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग... बाँकी »

स्थानीय तहलाई कर्मचारी भर्ना गर्ने अधिकार दिन सकिन्नः मन्त्री पण्डित

काठमाडौं/ सरकारले स्थानीय तहलाई आफैँ कर्मचारी राख्न दिन नसकिने स्पष्ट पारेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैँ कर्मचारी राख्न दिन... बाँकी »

शान्ति सुरक्षा कायम गर्न सरकार असफल-देउवा

भरतपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दावी गरेका छन्। नेपाल प्रेस युनियन चितवनले सोमबार  गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशभर जगन्य अपराध... बाँकी »

‘राजनीतिक प्रतिशोधले दुईचार वर्ष थुन्दैमा थारु आन्दोलन रोकिन्न’-थारु नेता लेखी

बिर्तामोड / थारु नेता राजकुमार लेखीले राजनीतिक प्रतिशोधका आधारमा दुईचार वर्ष थुनामा राख्दैमा थारुहरुको आन्दोलन नसकिने बताएका छन् । कैलाली टीकापुरको घटनामा संलग्नहरुलाई सरकारले बन्दी बनाएर राखेकोमा उनले घोर आपत्ति जनाउँदै त्यस्तो चेतावनी... बाँकी »

२४ जना सहसचिवको सरुवा

काठमाडाैं  / सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत २४ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ती सहसचिवको सरुवा गरिएको हो। कर्मचारी समायोजन प्रक्रिया टुंगिन... बाँकी »