राहुल गान्धी भारतीय कांग्रेसको अध्यक्ष

नयाँदिल्ली / राहुल गान्धीले भारतीय कांग्रेसको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । सोनीयाले... बाँकी »

प्रदेश सभामा निर्वाचित भएपछि दुर्गा मन्दिर अगाडी उभिएर के भने कार्कीले …….

गरामनी / नव निर्वाचित उमेरद्वार एकराज कार्कीले पार्टीले आफुलाई जिम्मेवारी दिएको खण्डमा जनता समक्ष गरेको प्रतिबद्धता कटिबद्ध भएर पुरा गर्ने बताएका छन् । झापा क्षेत्र नं २ को १ का प्रदेश सभा... बाँकी »

झापामा प्रतिनिधि र प्रदेशसभा  समानुपातिक तर्फ एमाले नै ठूलो दल

विर्तामोड  /  देशभर बामगठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश सभामा विजय प्राप्त गरेर सनसनी मच्चाएका बेला झापाको समानुपातिक तर्फको मत गणना अनुसार नेकपा एमाले ठूलो दल बनेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार... बाँकी »

संघीय फोरमबाट प्रतिनिधिसभामा विजयी उमेरद्वार

१ प्रदीप यादव पर्सा क्षेत्र नं. १ २११३२ बिजयी अनिलकुमार रूंगटा नेपाली कांग्रेस मत १६४८१ पराजित २ उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ मत २१६२० बिजयी उमेश यादव माओवादी केन्द्र मत ११५८०... बाँकी »

नेपाली काग्रेसबाट प्रतिनिधिसभामा विजयी उमेरद्वार

१ राजनकुमार केसी काठमाडौं क्षेत्र नं. १० मत २४१९० बिजयी हितमान शाक्य माओवादी केन्द्र मत २१९०७ पराजय २ मोहन आचार्य रसुवा क्षेत्र नं. १ मत १४४५३ बिजयी जनार्दन ढकाल नेकपा एमाले मत... बाँकी »

प्रतिनिधिसभामा नेकपा एमालेका विजयी उम्मेद्वारहरु

१  जगत विश्वकर्मा   कास्की क्षेत्र नं. ३      मत    ३२६९०      बिजयी शुक्रराज शर्मा  ( नेपाली कांग्रेस                      मत  (२४३०४)   पराजित २      राजेन्द्र राई     धनकुटा... बाँकी »

प्रतिनिधिसभामा माओबादी केन्द्रबाट विजयी उम्मेद्वारहरु

१ सुरेन्द्र कार्की राम झापा क्षेत्र नं. १ मत ३६१७३ बिजयी विश्वप्रकाश शर्मा नेपाली कांग्रेस मत ३३३१० पराजित २ हितबहादुर तामाङ नुवाकोट क्षेत्र नं. १ मत ३६४७३ बिजयी डा. रामशरण महत नेपाली... बाँकी »

एमालेका महासचिव ईश्वर पोखरेल काठमाण्डौं क्षेत्र नं ५ बाट विजयी

काठमाडौँ  / काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । उनी बामगठबन्धनका साझा उम्मेद्वार पनि हुन् । पोखरेलले २३ हजार २९ मत प्राप्त गरे ।... बाँकी »

बौदिक नेताबिचको भिडन्त ः नतिजा राम कार्कीको पक्षमा ,विश्वप्रकाश संसद प्रवेशबाट फेरी बञ्चित

गोपिन पोखरेल बिर्तामोड / कडा प्रतिस्पर्धाका कारण चर्चामा रहेको झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका उम्मेद्वार राम कार्की विजय भएका छन् । उनले नेपाली काग्रेसका स्थानिय युवानेता विश्वप्रकाश शर्मालाई ३... बाँकी »

झापा ४ बाट एलपी साँवा विजयी, जितपछि यस्तो आयो उनको फेसबुक स्टाटस

गोपिन पोखरेल विर्तामोड / झापाको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका उम्मेद्वार लालप्रसाद साँवा लिम्बु विजयी भएका छन् । साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।... बाँकी »