शान्ति सुरक्षा कायम गर्न सरकार असफल-देउवा

भरतपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दावी गरेका छन्। नेपाल प्रेस युनियन चितवनले सोमबार  गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशभर जगन्य अपराध... बाँकी »

डुबेर दुई बालकको मृत्यु

उर्लाबारी / कानेपोखरी गाउँपालिकामा आइतबार डुबेर दुई बालकको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाउँदा श्याम दर्जीका छोरा छ वर्षीय रेशम दर्जीको मृत्यु भएको हो। बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने... बाँकी »

ठूलो परिणाममा भारतीय रूपैयाँसहित एक नेपाली युवक पक्राउ

भद्रपुर / काँकडभिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयाँसहित एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर निवासी ३२ वर्षीय रविन्द्र बज्राचार्य रहेको प्रहरीले जानकारी दिएको छ।  सशस्त्र प्रहरी हेकुवा राजस्व गुल्म... बाँकी »

रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार

कालिकोट / महावै र शुभकालिका गाउँपालिकाका दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षणमा जुटेका छन्। सामुदायिक वन घोषणा हुँदा पनि दिन प्रतिदिन वन विनाश तथा चोरी सिकार बढ्दै गएपछि यहाँ पाइने रेडपाण्डा जोखिममा परेकाले... बाँकी »

झापाको रेडस्टार क्लब पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ / रेडस्टार झापा राष्ट्रिय जागृति क्लब सुनसरीलाइ हराउँदै ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४–३ ले... बाँकी »

पहिरोले घर पुरिँदा एकैघरका ४ जनाको मृत्यु

ओखलढुंगा / जिल्लाको मोलुङ गाउँपालिकामा बुधबार राति पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। मोलुङ गाउँपालिका ८ राँगादीपमा पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर... बाँकी »

पश्चिम सेती जलविद्युत् आयोजना : द्विपक्षीय वार्ता निष्कर्षविहीन

रासस / पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा थप छलफल गर्नुपर्ने भएपछि नेपाली पक्ष र चिनियाँ थ्री गर्जेजको उच्च प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । मङ्गलबार र... बाँकी »

बिदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका मन्त्रीले गरे नेपाल राष्ट्र बैंकमा तालाबन्दी

प्रदेश सरकारको निर्णय नमानेको भन्दै प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा... बाँकी »

नेतृत्व छान्न सुनसरी र झापामा नेकपालाई सकस, मोरङमा सहमति

सुनसरी / माओवादी र एमाले एकता भएको महिनौ भए पनि प्रदेश नम्बर एकका  जिल्ला कमिटी बन्न सकेको छैन् । एमालेका भिम आचार्य, शेरधन राई, माओवादीका राम कार्की र साबित्रीकुमार काफ्ले नेतृत्वको प्रदेश स्तरीय... बाँकी »

भीमदत्त नगरपालिकामा कर्फ्यू

कञ्चनपुर / जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार पनि कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश... बाँकी »