बुद्धशान्तिमा झल्कियो थारुसंस्कृति

बुधबारे / झापाको बुद्धशान्तिमा शनिवार थारु कल्याणकारीणिसभा ‘जितिया पावैन’ सम्पन्न भएको छ । थारु समाज बुद्धशान्तिको आयोजनामा भएको सभामा झापाका १५ वटै स्थानीय तहका एकहजार भन्दा बढी थारु समूदाको उपस्थित थियो । र्यालीले... बाँकी »

राधाकृष्ण मन्दिरमा खरेल

सुरुङ्गा / झापा सुरुङ्गाको श्री राधाकृष्ण मन्दिरले सुरेशकुमार खरेलको अध्यक्षतामा मन्दिर सञ्चालन समिति निर्माण गरेको छ । कन्काई नगरपालिका ४ भक्तिसाधनाश्रम श्यामकुटीस्थित मन्दिर सञ्चालन समितिको उपाध्यक्ष ,सचिव सहसचिव र कोषाध्यक्षमा क्रमश रघुनाथ... बाँकी »

मन्दिरका दातालाई सम्मान

बिर्तामोड / भीमसेन जात्राको अबसर पारेर भीमसेन मन्दिर निर्माण समिति बिर्तामोड ९ लख्खीबारीले दाताहरुलाई सम्मान गरेको छ । आइतवार साँझ सन्ध्याकालीन कार्यक्रमको आयोजना गरी मन्दिर समितिले मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई... बाँकी »

कन्काईमाइमा पितृमोक्ष महाअनुष्ठान शुरु

सुरुङ्गा / झापाको कन्काईमाई कोटीहोममा मंगलबारदेखि बृहत पितृमोक्ष महाअनुष्ठान शुरु भएको छ । नेपालका धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसार गर्दै सनातन हिन्दु सम्प्रदायका पितृहरुको उद्धार गर्ने उद्येश्यले महाअनुष्ठान आयोजना गरिएको हो । अनुष्ठानको... बाँकी »

पर्यटकीयस्थल सतासीधाममा विजुली

झिलझिले / पूर्वको पर्यटकीयस्थलका रुपमा चिनिने झापाको सतासीधाम धार्मिक स्थलमा विजुली पुगेको छ । नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तगर्त ती क्षेत्रमा विजुली सञ्चालनमा ल्याईएको हो । उर्जा मन्त्रालयबाट प्राप्त रु २७... बाँकी »

कन्काईमाई कोटीहोममा पितृमोक्ष महाअनुष्ठान हुने

सुरुङ्गा झापा / नेपालका धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसार गर्दै सनातन हिन्दु सम्प्रदायका पितृहरुको उद्धार गर्ने उद्येश्यले झापाको कन्काईमाई कोटीहोममा बृहत अनुष्ठान आयोजना हुने भएको छ । शुक्रबार कोटीहोम परिसरमा यज्ञ सम्पादन समितिले आयोजना गरेको... बाँकी »

तीजमा जेष्ठ माताहरु सम्मानित

भद्रपुर / भद्रपुर नगरपालिकाले नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर दशजना ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ । तीजको अवसर पारेर स्थानीय सिटी गार्डनमा शुक्रबार आयोजना गरिएको सन्देशमूलक एवम् साँस्कृतिक संगीतमय समारोहका... बाँकी »

गुरुकुल वेद विद्याश्रम भद्रपुरको दलित विधार्थी भर्ना सम्बन्धि बिबाद सुल्झियो

भद्रपुर / श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरले दलित विधार्थी विकास कार्कीढोलीलाई भर्ना लिने भएको छ । गुरुकुलको शनिवार आयोजित विशेष साधारण सभामा सहभागी २ सय ५३ सदस्यले विधार्थी भर्ना गर्ने... बाँकी »

‘गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम कञ्चनगढ धाम साधुकुटी’ बारदशीको ऐतिहासिक पृष्ठभूमि र परिचय

गोपिन पोखरेल- ऐतिहासिक पृष्ठभूमी– द्वापरयुगको कृष्णकालमा विराट राजाले गाईगोठ राखी सुरक्षा गर्ने स्थल बनाएको कारण बाह्रदशी भनिएको हो भन्ने पौराणिक किंवदन्ति छ । यो स्थानको अन्य ऐतिहासिक मान्यताहरु पनि रहेको पाइन्छ ।... बाँकी »

बैदिक सनातन धर्मको विचलन रोक्न धर्मान्तरण निस्तेज आवश्यक

विर्तामोड / झापाको विर्तामोडमा आयोजित गुरु पुरोहितहरुको एक भेलाले बैदिक सनातन धर्ममा आएको विचलन र जबरजस्ती भइरहेको धर्मान्तरण निस्तेज पार्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । विर्तामोडस्थित जयेन्द्रप्रसाद साहित्य सेवाकोषको सभाहलमा सम्पन्न... बाँकी »