गोमेन्द्र विर्तामोडलमा स्मार्ट क्लास सिस्टम शुरु हुँदै

विर्तामोड / दुई दशक लामो शैक्षिक इतिहास बोकेको गोमेन्द्र विर्तामोडल माध्यमिक विद्यालयले शैक्षिकसत्र ७६ देखि स्मार्ट क्लास सिस्टम (स्मार्ट कक्षा प्रविधि) लागु गर्ने भएको छ । विद्यार्थीलाई अहिलेको विश्वले अवलम्बन गरेको शैक्षिक प्रणालीमा अव्बल र दक्ष बनाउदै एउटा नयाँ अवसर सृजना गर्ने उदेश्यले स्मार्ट कक्षा सञ्चालन गर्न लागेको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए । […]

थप पढ्नुहोस

मन्टेसरी एशोसिएसनको प्रथम वार्षिक उत्सव सम्पन्न

बिर्तामोड / मन्टेसरी एशोसिएसन अफ बिर्तामोडले प्रथम वार्षिक कार्यक्रमअन्तर्गत बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । एशोसिएसनमा आबद्ध २५ मध्ये झापाभरका १७ वटा विद्यालयले सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा लोटस प्रिस्कुल बिर्तामोड, किड्स जोन, बोस्टन मन्टेश्वरी, टाइनीटट, बेबिल्यान्ड लगायत मन्टेसरीमा अध्ययनरत् नानीबाबुहरुले राइम्स, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । एसोसिएसनका उपाध्यक्ष तथा बोस्टन […]

थप पढ्नुहोस

गोमेन्द्र कलेजको २३औं वार्षिक उत्सवमा शिक्षासेवी मुखियासहित दर्जनौं सम्मानित

विर्तामोड / पूर्व श्रोत व्यक्ति एवम् शिक्षक इन्द्रबहादुर मुखिया ‘गोमेन्द्र सम्मान २०७५’ बाट सम्मानित भएका छन् । गोमेन्द्र कलेजले कलेजको २३औं वार्षिक उत्सवको अवसरमा शिक्षक मुखियालाई नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो । कलेजको वार्षिक उत्सव समारोहका प्रमुख अतिथि एवम् जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र कलेजका संस्थापक प्रिन्सिपल […]

थप पढ्नुहोस

चुलाचुली किराँतेश्वर माविको वार्षिक उत्सव शुरु

चुलाचुली / ईलामको चुलाचुली गाउँपालिका ३ स्थित श्री किराँतेश्वर माध्यमिक विद्यालयको ५० औं वार्षिक उत्सव समारोह २०७५ आजबाट विविध कार्यक्रम गरी मनाउन सुरु गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रप्रसाद थलुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले ५० वटा पानसमा बत्ती बालेर र केक काटेर वार्षिकोसव समारोहको उद्घाटन गरेका […]

थप पढ्नुहोस

नेपाल प्रहरी स्कुलको बस र ट्रक ठोक्किँदा एक वालिकाको मृत्यु

रौतहट / रौतहटको गरुडामा नेपाल प्रहरी स्कुलको बस र ट्रक ठोक्किँदा एक वालिकाको मृत्यु भएको छ । नेपाल प्रहरी स्कुलको नर्सरी कक्षामा अध्ययनरत सिन्धुली जिल्ला गोल्नजोर गाउपालिका वाड नं ७ राताटार निवासी सुवास कुमार राइकी ४ बर्षीय छोरी क्यारोरिन राईको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मंगलबार नेपाल पुलिस […]

थप पढ्नुहोस

व्लुमिङ वर्ड मन्टेश्वरीको छैटौं वाषिक उत्सव सम्पन्न

विर्तामोड / व्लुमिङ वर्ड मन्टेश्वरी प्रि-स्कूलको छैटौं वाषिक उत्सव विर्तामोडमा सम्पन्न भएको छ । मन्टेश्वरीले आफ्ना सानासाना नानीबाबुहरुलाई विभिन्न नृत्य गायन र र्याम्पमा उतारेर सांगितिक कार्यक्रम सहित वार्षिक उत्सव मनाएको हो । ६ वर्षअघि स्थापना भएको मन्टेश्वरीमा नयाँ थपिएकासहित ८८ जना बालबालिका छन् । विद्यालयका प्रथम अभिभावक सेवन्त पोखरेलको प्रमुख आतिथ्यमा आयोजित वार्षिक उत्सव समारोहमा […]

थप पढ्नुहोस

‘मिडल पोइन्टका विद्यार्थी जुनसुकै शैक्षिक संस्थामा फिट हुन्छन्’ -हरी धिमाल (हेर्नुहोस् भिडियो)

विर्तामोड / सरस्वती पूजाको अवसरमा विर्तामोडको मिडलपोइन्ट इलेमेन्ट्री स्कुलले विभिद सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विर्तामोड नगरपालिका ५ जात्रुबाडीमा सञ्चालित उक्त स्कुलले अभिभावकको उपस्थितिमा विभिन्न कार्यक्रमका साथ सरस्वती पूजा सम्पन्न गरेको हो । सो अवसरमा नयाँ विद्यार्थी भर्ना समेत गरिएको छ । कक्षा ७ सम्म सञ्चालित मिडल पोइन्ट स्कूलले भौतिक संरचनादेखि लिएर शैक्षिक गुणस्तर […]

थप पढ्नुहोस

शैक्षिक हड्तालका कारण देशभरका विद्यालयको पठनपाठन प्रभावित

काठमाडौँ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भइरहेको छ । […]

थप पढ्नुहोस

बलभद्रका विद्यार्थीलाई न्यानो कपडा वितरण

झापा / गौरादह ९ स्थित बलभद्र प्राथमिक बिद्यालयका बिद्यार्थीलाई एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको छ । पूर्व बिद्यार्थी तथा सञ्चारकर्मी सृजन घिमिरेको अगुवाइ र वैदेशिक रोजगारीमा रहेका स्थानीय युवाहरु तथा बिर्तामोडका २ वटा बालक्लबको सहयोगमा १ सय जना विद्यार्थीलाई स्वीटर र टोपी बितरण गरिएको हो । सो बिद्यालयमा बिपन्न र सन्थाल समुहको बाहुल्यता […]

थप पढ्नुहोस