हावाले छाना उडाएपछि विद्यालयको पठनपाठन प्रभावित

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवास्थित पञ्चावती प्रावि वफ्लाङको हावाहरीले टीनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । वर्षासँगै आएको हावाहुरीले विद्यालयको तीनवटा कक्षा कोठा र शौचालयको छाना उडाएको प्रधानाध्यापक... बाँकी »

वीरता जेसीजले दृष्टिविहीन विद्यार्थीलाई दियो वाद्यवादन

बिर्तामोड / दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादनको सामाग्री प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता... बाँकी »

आजबाट देशभर ‘एसईई’ परीक्षा सुरु

झापा / आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९० जना सहभागी हुदैछन् । प्रदेश २ बाट... बाँकी »

जनजागृती माविले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने

गोलधाप / विद्यालयमा विद्यार्थी संख्या दिनानुदिन घट्दै जान थालेपछि सामुदायिक विद्यालयले धमाधम अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेका छन् । झापाका धेरै विद्यालयले विद्यार्थी संख्या कम हुन नदिन अग्रेजी माध्यमबाट पठनपाठन गराउन... बाँकी »

एसईईको तयारी पूरा

काठमाडौँ / चैत्र ८ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय... बाँकी »

दिपेन्द्र आधारभूत विद्यालयले मनायो ३१ औं वार्षिक उत्सव

जलथल झापा / झापाको हल्दिबारी गाँउपालिका ४ जलथलस्थित दिपेन्द्र आधारभूत विद्यालयले स्थापनाको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा... बाँकी »

वाल्मीकी एजुकेशन फाउण्डेसनका ढुगेलले पाए वर्ष उत्कृष्ट शिक्षकको पुरस्कार ५० लाखमा रत्नमेमोरियल सभाहल बन्ने

बिर्तामोड / वाल्मीकी एजुकेशन फाउण्डेसनद्वारा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यस वर्ष पियुष ढुङ्गेल सम्मानित भएका छन् । उनलाई नगद दश हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको हो । विद्यालयले प्रत्येक... बाँकी »

सूर्योदय टेलिभिजनले सुरु गर्यो ‘एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु’

विर्तामोड / सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि ‘एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु’ सुरु भएको छ । क्वीजको एक कार्यक्रम बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गरे । उद्घाटनका क्रममा अध्यक्ष उप्रेतीले यस्ता कार्यक्रमहरु विद्यार्थीको... बाँकी »

शिक्षकको यातनाबाट सहपाठी ‘आत्महत्या’ गर्न बाध्य भएको भन्दै विद्यार्थीको प्रदर्शन

बुटवल / शिक्षकले अनावश्यक लान्छना लगाउँदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थी न्याय माग्दै सडक उत्रिएका छन्। कक्षा १२ मा पढ्ने रुपन्देहीको सालझण्डी घर भएका विक्रम सापकोटाले शुक्रबार दिउँसो... बाँकी »

गोमेन्द्र विर्तामोडलको वार्षिक उत्सवमा २ दर्जन बढीले पाए पुरस्कार हेर्नुस कार्यक्रममा के के भो ?

विर्तामोड / गोमेन्द्र विर्तामोडल माध्यमिक विद्यालयले वार्षिक उत्सवको अवसरमा २ दर्जन व्यक्तिलाई विभिन्न पुरस्कारले सम्मान गरेको छ । विद्यालयले बिहीबार आयोजना गरेको २१र्औ वार्षिक उत्सवको अवसरमा पत्रकार अभिभावक, शिक्षक,कर्मचारी तथा विद्यार्थीलाई पुरस्कार... बाँकी »