कटरडाँगी आधारभूत विद्यालयको ४१ औं वार्षिक उत्सव सम्पन्न

कटरडाँगी / झापाको बारदसी गाँउपालिका स्थित श्री कटरडाँगी आधारभूत विद्यालयले विहीबार आफ्नो ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार र विहिबार दुई दिन विभिन्न क्रियाकलाप गरेर विद्यालयले बार्षिक... बाँकी »

०७५ बाट एसइई प्रदेशबाटै हुने

काठमाडौँ / सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ बाट सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका... बाँकी »

विर्तामोडमा शुरु भयो अत्याधुनिक स्मार्ट प्रविधियुक्त मन्टेश्वरी

बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट किन्डर हाउस मन्टेश्वरी एण्ड डे केयर सेन्टर सञ्चालनमा आएको छ । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको मातहतमा उक्त मन्टेश्वरी सञ्चालन गरिएको हो । सरस्वती पूजाको अवसरमा बालबालिकाहरुलाई अक्षर आरम्भ... बाँकी »

दिपेन्द्र प्राविका प्रअ आचार्य भन्छन् -‘सबैतिरबाट हामी हेपिएका छौं, इन्करेज कसैले गरेन’

गोपिन पोखरेल- जलथल झापा / जलथलको दिपेन्द्र प्राथमिक विद्यालयको भौतिक तथा शेैक्षिक स्तर उकास्न सम्बन्धित निकायले यथोचित चासो नदिएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले गुनासो गरेका छन् । हल्दिबारी गाँउपालिका –४ स्थित साविक... बाँकी »

कनकाई बहुमुखी क्याम्पस सुरुंगाको प्रमुखमा उप्रेती नियुक्त

तीर्थ खरेल  झापा / कनकाई बहुमुखी क्याम्पस सुरुंगाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालका अनुसार शनिबार बसेको सञ्चालक समितिको बैठकले उप्रेतीलाई आगामी ४ वर्षका लागि... बाँकी »

झापा बुद्धशान्तिको राष्ट्रिय बिजय माविका ५० विद्यार्थीले पाए स्विटर

बुद्धशान्ति / झापा बुद्धशान्ति गाउपालिका ७ स्थित राष्ट्रिय बिजय माध्यमिक बिद्यालयका ५० जना विपन्न छात्र छात्रालाई स्वीटर बितरण गरिएको छ । साविक शान्तिनगर सुनमाईको सो विद्यालयका आर्थिक स्तर न्युन भएका बालबालिकालाई चारआली... बाँकी »

विभिन्न कार्यक्रम गरि क्यानरीको वार्षिक उत्सव सम्पन्न आधा दर्जन शिक्षक कर्मचारी सम्मानित

हल्दिबारी झापा /  झापाको हल्दिबारी गाँउपालिका-२ स्थित क्यानेरी एकाडेमीले सोमबार १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । प्याप्सन झापाले शनिबार देखि सो विद्यालयमा संस्थाको शैक्षिक कल्चरल... बाँकी »

बाल सुबोधिनीका विपन्न विद्यार्थीलाई अब जाडो नहुने

विश्व थापा दुहागढी / झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई दाताहरुले जाडोबाट बच्न न्यानो कपडा प्रदान गरेका छन् । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच मेचीनगर १४, धाइजनमोड... बाँकी »