तराईमा ‘जुडशीतल पर्व’ मनाइँदै

विराटनगर / तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो । सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर […]

थप पढ्नुहोस

पशुलाई पनि श्रद्धान्जलि !

काठमाडौँ / विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा काठमाण्डौंमा दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धाञ्जली प्रकट गरिएको थियो । नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सो¥हहाते गणेशअघि शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धान्जलिको व्यहोरा सबैले बाचन गरेका […]

थप पढ्नुहोस

मेन्याङबो कल्याणकारी संघको २५ औं वार्षिक साधारणसभा सम्पन्न

विर्तामोड / मेन्याङबो कल्याणकारी संघ नेपालको २५ औं वार्षिक साधारणसभा शनिबार धरानको सैनिक भवनमा सम्पन्न भएको छ । ध्रुवकुमार मेन्याङबोको अध्यक्षता एवम् राज्यपाल डा. गोबिन्द तुम्बाहाङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । ६ थरी लिम्बू जातिको संयुक्त मेन्याङबो कल्याणकारी संघ रहेको बताइएको छ । कार्यक्रममा पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुव्वा मेन्याङबो, […]

थप पढ्नुहोस

हात्ती भगाउन लगाएको करेन्टमा परेर झापामा एक महिलाको मृत्यु

हल्दिबारी / झापाको हल्दिबारीमा आज बिहान करेन्ट लागेर एक महिलाको मुत्यु भएको छ । हल्दिबारी गाँउपालिका-३, आँपगाछी टोलकी ६० बर्षीय छबीमायाँ खड्काको बिहान अन्दाजी ८ बजे करेन्ट लागेर मृत्यु भएको बढाबारी प्रहरी चौकीका असई सुलिल चौधरीले जानकारी दिए । उनका ७८ बर्षीय श्रीमान टेकबहादुर खड्का घर बाहिर गएको बेला छबीमायाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ […]

थप पढ्नुहोस

‘आज होकी भोलि’ झापामा होली ?

विर्तामोड / सरकारले झापा जिल्लालाई अन्य पहाडी जिल्ला सरह होलीको सार्वजनिक विदा दिएपछि झापामा होली ‘आज होकी भोलि’ भन्ने अन्यौल सृजना भएको छ । सरकारले झापालाई तराइका जिल्लाबाट छुट्याएर पहाडमा मनाइने होलीकै दिन सार्वजनिक बिदा दिन थालेपछि झापालीलाई अन्यौल भएको हो । नेपालका ७५ जिल्लामध्ये भुगोलका आधारमा २० वटा जिल्ला तराइमा पर्छन् । झापा पनि […]

थप पढ्नुहोस

संघीय स्वरुपमा पनि अवस्था दयनीय रहेको आदिवासी कोच महिलाको गुनासो

बिर्तामोड / मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् । आदिवासी कोच महिलाको क्षमता वृद्धि सशक्तिकरण र हरेक क्षेत्रमा पहँुच वृद्धि जरुरी रहेको उनीहरुले औल्याएका छन् । संविधान र कानूनमा व्यवस्था भएका महिला अधिकारबाहेक आदिवासी कोच महिला बेखबर रहेको भन्दै […]

थप पढ्नुहोस

कोच भाषालाई सरकारी कामकाजको भाषाको माग गर्दै गाभुर फ्रन्टले बुझायो ज्ञापनपत्र

विर्तामोड / कोेचिला गाभुर फ्रन्ट सामाजिक संस्थाले अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा कोच मातृभाषालाई सरकारी कार्यालयमा कामकाजी भाषाको मान्यता दिन माग गर्दै बुधबार झापाका ९ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । कोच मातृभाषाको संरक्षणका लागि झापाका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको बिहीबार पत्रकार सम्मेलन गरी फ्रन्टले जानकारी गराएको हो । मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, कन्काई […]

थप पढ्नुहोस

मन्दिरलाई इस्लामको माइक, वुद्धिष्ट अतिथि, क्रिश्चियनको स्वागत

विर्तामोड / वीरता जेसीजद्वारा निर्मित शिवपाञ्चायन मन्दिरलाई माइक हस्तान्तरण तथा अन्तरधर्म सद्भाव अन्तरक्रिया बिहीबार बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड–१ स्थित जेसीज सचिवालयसँगै रहेको मन्दिरमा कार्यक्रममा भएको हो ।  बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एजाज अहमद अन्सारीले ४० हजार रुपैयाँ मूल्यको माइक सेट वीरता जेसीजका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे । हिन्दूका आराध्यदेव शिव […]

थप पढ्नुहोस

कोचिला गाभुरको महिला फ्रन्ट उप-समिति गठन

बिर्तामोड / कोचिला गाभुर फ्रन्टको विर्तामोडमा आयोजित भेलाले सनम राजवंशीको अध्यक्षतामा ११ सदस्यीय कोचिला महिला फ्रन्ट उप-समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः नौतली राजवंशी, सुस्मा राजवंशी, बेनुका राजवंशी र रेनुका राजवंशी रहेका छन् । सदस्यहरुमा क्रमशः कमला महत, रेणुका राजवंशी, फागुनी राजवंशी, प्रतिमा राजवंशी र निर्मला राजवंशी रहेका […]

थप पढ्नुहोस

राजवंशी शिक्षक हकहित संरक्षण समितिको अध्यक्षमा कुबेर

विर्तामोड / राजवंशी समुदायका शिक्षकहरुको हकहित संरक्षणका लागि कुबेर राजवंशीको अध्यक्षतामा शनिबार राजवंशी शिक्षक फ्रण्ट जिल्ला कार्य समिति गठन भएको छ । नव गठित समतिको उपाध्यक्षमा कमल राजवंशी, सचिव लविन राजवंशी, सहसचिव खेमराज ताजपुरीया र कोषाध्यक्षमा कल्पना राजवंशी चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा दिपेश राजवंशी, लोचन कुमार यादव, विकास चन्द्र राजवंशी, मालिकलाल राजवंशी, […]

थप पढ्नुहोस