कांग्रेस नेता थेवेलाई मातृशोक

विर्तामोड / नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवार राति निधन भएको हो... बाँकी »

सरकारको प्रतिवद्धतापछि गंगामायाको अनसन स्थगित

काठमाडौं / सरकारको ५ बुँदे प्रतिवद्धतापछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहित अधिकारकर्मीहरुको उपस्थितिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ५... बाँकी »

गुरुकुल वेद विद्याश्रम भद्रपुरको दलित विधार्थी भर्ना सम्बन्धि बिबाद सुल्झियो

भद्रपुर / श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरले दलित विधार्थी विकास कार्कीढोलीलाई भर्ना लिने भएको छ । गुरुकुलको शनिवार आयोजित विशेष साधारण सभामा सहभागी २ सय ५३ सदस्यले विधार्थी भर्ना गर्ने... बाँकी »

बैदिक सनातन धर्मको विचलन रोक्न धर्मान्तरण निस्तेज आवश्यक

विर्तामोड / झापाको विर्तामोडमा आयोजित गुरु पुरोहितहरुको एक भेलाले बैदिक सनातन धर्ममा आएको विचलन र जबरजस्ती भइरहेको धर्मान्तरण निस्तेज पार्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । विर्तामोडस्थित जयेन्द्रप्रसाद साहित्य सेवाकोषको सभाहलमा सम्पन्न... बाँकी »

‘कुनै पनि जातीको भाषा संस्कृति जोगाउन बन्दुक पड्काई रहनु पर्दैन पहिचान संरक्षण गरे हुन्छ’–सांसद् लिङ्देन

गोपिन पोखरेल– हल्दिबारी झापा/ झापा क्षेत्र नं ३ प्रतिनिधीसभाका सांसद् राजेन्द्र लिङ्देनले भने ‘अबका दिनमा बन्दुक पड्काएर कुनै जातीलाई समाप्त गर्नु पर्दैन उसको भाषा र पहिचान समाप्त गरिदियो भने काफी हुन्छ ।’... बाँकी »

‘शिक्षामा जोड नदिएसम्म आदिवासी जनजातीको उत्थान असम्भव’–सांसद् लिङ्देन

गोपिन पोखरेल- हल्दिबारी झापा / झापा क्षेत्र नं ३ प्रतिनिधिसभाका सांसद् राजेन्द्र लिङ्देनले पछाडी परेको लोपोन्मुख आदिवासी जनजातीको उत्थानका लागि शिक्षामा जोड नदिएसम्म समाज परिवर्तन हुन नसक्ने बताएका छन् । झापाको हल्दिबारी २... बाँकी »

तराईमा ‘जुडशीतल पर्व’ मनाइँदै

विराटनगर / तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई... बाँकी »

पशुलाई पनि श्रद्धान्जलि !

काठमाडौँ / विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा काठमाण्डौंमा दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धाञ्जली प्रकट... बाँकी »

मेन्याङबो कल्याणकारी संघको २५ औं वार्षिक साधारणसभा सम्पन्न

विर्तामोड / मेन्याङबो कल्याणकारी संघ नेपालको २५ औं वार्षिक साधारणसभा शनिबार धरानको सैनिक भवनमा सम्पन्न भएको छ । ध्रुवकुमार मेन्याङबोको अध्यक्षता एवम् राज्यपाल डा. गोबिन्द तुम्बाहाङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको... बाँकी »

हात्ती भगाउन लगाएको करेन्टमा परेर झापामा एक महिलाको मृत्यु

हल्दिबारी / झापाको हल्दिबारीमा आज बिहान करेन्ट लागेर एक महिलाको मुत्यु भएको छ । हल्दिबारी गाँउपालिका-३, आँपगाछी टोलकी ६० बर्षीय छबीमायाँ खड्काको बिहान अन्दाजी ८ बजे करेन्ट लागेर मृत्यु भएको बढाबारी प्रहरी... बाँकी »