कन्काईमाई कोटीहोममा पितृमोक्ष महाअनुष्ठान हुने

सुरुङ्गा झापा / नेपालका धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसार गर्दै सनातन हिन्दु सम्प्रदायका पितृहरुको उद्धार गर्ने उद्येश्यले झापाको कन्काईमाई कोटीहोममा बृहत अनुष्ठान आयोजना हुने भएको छ । शुक्रबार कोटीहोम परिसरमा यज्ञ सम्पादन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यहि असोज ९ गतेदेखि २३ गतेसम्म १५ दिन पितृमोक्ष महाअनुष्ठान आयोजना गर्ने जानकारी गराइयो । विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ […]

थप पढ्नुहोस

आज दर खाने दिन : के के खाइन्छ दरमा ?

काठमाडौं / सनातन हिन्दु नारीहरू महान चाड तीजमा मंगलबार राति दर खाएर बुधबार ब्रत बस्ने गर्दछन् । अघिल्लो दिन दर खाने र भोलीपल्ट व्रत बस्ने पुरानो परम्परा हिन्दु नारीहरुमा यथावत छ । भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने गरिन्छ । विवाहित नारीहरूले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर बस्ने […]

थप पढ्नुहोस

हलवाई समाजले मनायो बाबा गणिनाथको जन्मोत्सव

विर्तामोड / हलवाई समाजले आफ्नो कुलदेवता श्री श्री १००८ बाबा गणिनाथ गोविन्दजीको जन्मोत्सव धुमधामसाथ मनाएको छ । हलवाई समाज विर्तामोडले आज एक कार्यक्रमको आयोजना गरी बाबा गणिनाथको जन्मोत्सव एवम् पूजनेत्सव मनाएको हो । हलवाई समाजमा बाबा गणिनाथ गोविन्दलाई आफ्नो कुलदेवताको रुपमा पुजा अर्चना गर्ने गरिन्छ । गाणिनाथको जन्मोत्सवका अवसरमा समाजले विर्तामोडको अग्रसेन भवनदेखि शान्ति कलश […]

थप पढ्नुहोस

दागबत्ती दिन बञ्चित चिमरियालाई चिमरिया बन्धु समाजबाट पनि बहिस्कार

भद्रपुर / झापा भद्रपुर १० का चुणामणी चिमरियाले आमाको दाहसंस्कारमा दागबत्ती दिन नदिएको भन्ने प्रचार प्रती चिमरिया बन्धु समाजले आपत्ती जनाएको छ । बाचुन्जेल आफ्नी आमा अम्बिका चिमरियालाई नहेरेको, अपहेलना गरेको कारण आमाबुबा प्रती यस्तो कार्य गर्नेलाई चिमरिया बन्धु समाजले समेत बाहिस्कार गर्ने निर्णय एक बिज्ञप्ती मार्फत गरेको छ । समाजद्वारा जारी बिज्ञप्ती अनुसार २४ बर्ष […]

थप पढ्नुहोस

कांग्रेस नेता थेवेलाई मातृशोक

विर्तामोड / नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवार राति निधन भएको हो । मधुमेह र उच्च रक्तचापका कारण उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन । उनको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको […]

थप पढ्नुहोस

सरकारको प्रतिवद्धतापछि गंगामायाको अनसन स्थगित

काठमाडौं / सरकारको ५ बुँदे प्रतिवद्धतापछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहित अधिकारकर्मीहरुको उपस्थितिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ५ बुँदे लिखित प्रतिवद्धताहरुलाई शिघ्र सम्पन्न गर्ने प्रतिवद्धतासहित अनसन तोड्न आग्रह गरेपछि सरकारको आग्रहलाई अधिकारीले स्वीकार गरेकी हुन । मन्त्री तामाङले प्रतिवद्धता पालना गर्ने […]

थप पढ्नुहोस

गुरुकुल वेद विद्याश्रम भद्रपुरको दलित विधार्थी भर्ना सम्बन्धि बिबाद सुल्झियो

भद्रपुर / श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरले दलित विधार्थी विकास कार्कीढोलीलाई भर्ना लिने भएको छ । गुरुकुलको शनिवार आयोजित विशेष साधारण सभामा सहभागी २ सय ५३ सदस्यले विधार्थी भर्ना गर्ने निर्णय गरेको सो संस्कृत विधालयका अध्यक्ष राजेन्द्र चापागाईले जानकारी दिए । उनीहरुले विधार्थी भर्ना रोक्नुलाई जातीय विभेद गरेको नबुझ्न आग्रह समेत गरेका छन् […]

थप पढ्नुहोस

बैदिक सनातन धर्मको विचलन रोक्न धर्मान्तरण निस्तेज आवश्यक

विर्तामोड / झापाको विर्तामोडमा आयोजित गुरु पुरोहितहरुको एक भेलाले बैदिक सनातन धर्ममा आएको विचलन र जबरजस्ती भइरहेको धर्मान्तरण निस्तेज पार्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । विर्तामोडस्थित जयेन्द्रप्रसाद साहित्य सेवाकोषको सभाहलमा सम्पन्न भेलाले बैदिक सनातन धर्मममा देखिएको विचलनलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिंदै त्यसका कारण गुरु–पुरोहितहरु एक हुन जरुरी रहेकोमा जोड दिएका थिए । आचार्य […]

थप पढ्नुहोस

‘कुनै पनि जातीको भाषा संस्कृति जोगाउन बन्दुक पड्काई रहनु पर्दैन पहिचान संरक्षण गरे हुन्छ’–सांसद् लिङ्देन

गोपिन पोखरेल– हल्दिबारी झापा/ झापा क्षेत्र नं ३ प्रतिनिधीसभाका सांसद् राजेन्द्र लिङ्देनले भने ‘अबका दिनमा बन्दुक पड्काएर कुनै जातीलाई समाप्त गर्नु पर्दैन उसको भाषा र पहिचान समाप्त गरिदियो भने काफी हुन्छ ।’ हल्दिबारी गाँउपालिका २ मा आज आयोजित बृहत एक दिवशीय आदिवासी जनजाती सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै सांसद् लिङ्देनले भने ‘कुनै पनि देश, कुनै पनि […]

थप पढ्नुहोस