जाजरकोटमा भारी मात्रामा हतियार बरामद, २ जना पक्राउ

जाजरकोट / जाजरकोट प्रहरीले भारी मात्रामा हतियार बरामद गरेको छ । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको हो । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३... बाँकी »

ट्रफिक नियम उल्लंघन गर्ने ५ सय ६० जना मोटरसाइकल चालक पक्राउ

काठमाडौँ / फागु पूर्णिमाको दिन ट्रफिक नियम उल्लंघन गर्ने ५ सय ६० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । धेरैले कागजपत्र बिनै मोटरसाइकल चालाएको भेट्टिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता... बाँकी »

बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

पर्सा / पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिका बलात्कृत भएकी छन् । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले... बाँकी »

ट्रकको ठक्करबाट चितवनमा एक महिलाको ज्यान गयो

चितवन/ पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको... बाँकी »

डीएसपी पत्नी छोरासहित घर निकाला

नेपालगन्ज / काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी... बाँकी »

रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश

कैलाली / फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।उनको १६ गते पेशी तोकेको छ । चौधरीले सोमबार अदालत... बाँकी »

दलितसँग बिहे गरेपछि छोराकै ‘अपहरण’

 सप्तरी / दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका-९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन्। साहले छोरा मनीषलाई अपहरण गरी बेपत्ता पारेका हुन्। मनीषले स्थानीय किशोरी कविता रामसँग बिहे गरेका थिए।... बाँकी »

बलात्कारी बाबुलाई १६ वर्ष कैद

हेटौंडा / छोरीलाई बलात्कार गरेको ठहर गर्दै ३८ वर्षीय बाबुलाई जिल्ला अदालत मकवानपुरले १६ वर्ष कैद फैसला गरेको  छ । पीडितलाई ३५ हजार रुपैयाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश पनि भएको छ । जिल्ला न्यायाधीश... बाँकी »

जंगली हात्तीको आक्रमणबाट विर्तामोडका २ जनाको मृत्यु

विर्तामोड/ जंगली हात्तीको आक्रमणबाट दिनदहाडै विर्तामोड नगरपालिकाका २ जना स्थानीयको ज्यान गएको छ । शनिबार दिउसो विर्तामोड नगरपालिका ७ स्थित सुन्दरनिचा सामुदायिक बनबाट निस्केको जंगली हात्तीले आक्रमण गर्दा घाँस दाउरा गर्न त्यहाँ... बाँकी »

ट्रकको ठक्करबाट झापामा एक जनाको ज्यान गयो

विर्तामोड / झापाको लक्ष्मीपुर स्थित राजगढ सडक खण्डमा बिहीबार साँझ ६ बजे भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । कन्काई नगरपालिका ८ लक्ष्मीपुर राजगढरोडमा उत्तरबाट दक्षिण जाँदै गरेको मे... बाँकी »