निर्मला हत्या प्रकरण : आरोप स्वीकारेको भनिएका प्रदीप रावल पनि छुटे

काठमाडौं  / निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको […]

थप पढ्नुहोस

आगो ताप्ने क्रममा त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौं / काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रोपटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले स्ववियु कार्यालयनजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिए । बेलुका ६ बजेदेखि लागेको […]

थप पढ्नुहोस

३० वर्षअघिकाे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा ३० वर्ष अगाडि जबरजस्ती करणी मुद्दा दर्ता भएर अदालतबाट २ वर्ष कैद सजाय सुनाइएका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तत्कालीन फाकुम्बा गाउँ विकास समिति वडा नं–९, हालको मैवाखोला गाउँपालिका वडा नं–४, बस्ने ४८ वर्षका कृष्ण भनेर चिनिने पुर्णबहादुर लिम्बू छन् । आज भन्दा ३० […]

थप पढ्नुहोस

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक /  कारको ठक्करबाट झापाको दमकमा मंगलबार विहान एक पैदलयात्री महिलाको मृत्यु गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित सडक खण्डमा विहान साढे ५ वजे तिर भएको कारको ठक्करबाट जिल्ला खोटाङ्ग साकेला गाँउपालिका ४ की ५५ बर्षिया सीतामाया खड्काको मृत्यु भएको हो । मृतक […]

थप पढ्नुहोस

हत्यारालाई पक्राउ गर्न माग गर्दै नर्सहरुले काठमाण्डौको सडकमा ठटाए थाल र चम्चा

काठमाडौं / कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै नर्सहरु काठमाण्डौको सडकमा निस्केका छन् । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरे । मुखमा माक्स लगाई हातमा थाल र चम्चा लिएर सरकार विरुद्ध प्रर्दशनमा […]

थप पढ्नुहोस

निर्मलाको हत्यारा बम दिदी-बहिनीबाट मात्रै पत्ता लाग्छ : पूर्वमन्त्री बलायर

डडेल्धुरा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा बम दिदी-बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन्। पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्व-भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदी-बहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरेका हुन्। बुधबार नेपाल प्रेस […]

थप पढ्नुहोस

सामुहिक बलात्कार गर्ने ५ जना जेल चलान

गाईघाट / उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएकाे छ । दण्ड सजाय पाउने चारै जना १५–१८ वर्षका किशोर हुन् । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति […]

थप पढ्नुहोस

पोखरामा एक युवाको हत्या

पोखरा / पोखराको पालिखेचोकमा धारिलो हतियार प्रयोग गरी गएराति एक युवाको हत्या भएको छ । पोखरा महानगरपालिका– ३, को पालिखेचोक नजिक प्रतीभा माध्यमिक विद्यालय अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन । मृतकको टाउको र खुट्टामा धारिलो हतियारको चोट दखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको […]

थप पढ्नुहोस

खुर्सिद अन्सारीको परिवारलाई १० लाख रुपैयाँ प्रदान

सुनसरी / भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई […]

थप पढ्नुहोस