तारकेश्वर महादेव बाबा बैजनाथधामको महासचिवमा गौतम

मेचीनगर / झापाको मेचीनगरमा अवस्थित तारकेश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानले विशेष भेला मार्फत नयाँ समिति चयन गरेको छ । मेचीनगर नगरपालिका १० नमुना टोलस्थित संस्थाकै भवनमा शनिबार आयोजित भेलामा... बाँकी »

बाणिज्य संघका उम्मेद्वार खड्का प्यानलले पुराणमा गर्यो ५१ हजार सहयोग

सिताराम राउत- कटारी / कटारी स्थित उदयपुर उद्योग बाणिज्य संघका उम्मेद्वार पुस्कर खड्काको प्यानलले धार्मिक पुराणलाई आर्थिक सहयोग गरेको छ । कटारीको खोक्सा स्थित त्रिवेणी मुलघाट धार्मिक वनमा लगाईएको शिव पुराणमा खड्का... बाँकी »

पशुपतिनाथ क्षेत्रलाई नसामुक्त बनाइँदै

काठमाडौं / गाँजा, भाङ, धतुरो, चरेसलगायत लागूपदार्थको बिगबिगी भएपछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्रलाई नसामुक्त बनाउने घोषणा गरेको छ। पवित्र तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा महाशिवरात्री बाहेक पनि जोगीले लुकिछिपी युवालाई गाँजा, भाङजस्ता... बाँकी »

२६०२औँ तमू ल्होसार विभिन्न कार्यक्रम गरी मनाइयो

मेचीनगर झापा / गुरुङ समुदायको महान पर्व २६०२ औँ तमू ल्होसार शनिबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । झापा मेचीनगरका गुरुङ (तमू) समुदायले एक आपसमा शुभकामना आदान प्रदान, साँस्कृति तथा ज्येष्ठ... बाँकी »

बुधबारे होक्सेमा आयोजित पुराणको आय व्यय सार्वजनिक

बुधबारे झापा  / जेष्ठ नागरीक तथा अपाङ्ग भेटघाट चौतारी होक्सेले मंसिर २२ गते देखि २८ गते सम्म संचालन गरेको ७ दिने श्रीमद् भागवत महापुराणको आय व्यय शनिबार एक समारोहका बिच सार्वजनिक गरेको... बाँकी »

राई बान्तावा भाषाको पत्रिका बुङ्वाखाको १३ औ वार्षिकउत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

उर्लाबारी / बान्तावा राईको मातृभाषामा प्रकाशित मासिक पत्रिका बुङ्वाखाको १३ औ वार्षिकउत्सव तथा तेह्रौ बान्तावा कविता प्रतियोगिता आज शनिबार मोरङ्को उर्लाबारीमा सम्पन्न भएको छ । किरात राई यायोक्खा नगर कार्य समिति उर्लाबारीका... बाँकी »

यस्तो छ हस्तमैथुनको इतिहास

एजेन्सी / पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व... बाँकी »

बालबालिकालाई ६ / ७ वर्षको उमेरमा नै शारिरिक सम्पर्क राख्न तालिम

एजेन्सी /  तपाईंलाई अचम्मका लाग्ला कि एउटा जनजाती यस्तो पनि छ जहाँका ६/७ बर्ष उमेरका बालबच्चाले सम्भोग गर्न थाल्छन् । पपुआ न्यू गिनीमा बस्ने ट्रोबियान्ड जनजातीको समूदायमा यस्तो प्रचलन छ । यतिमात्र होइन,... बाँकी »

शान्तिनगर धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र

शान्तिनगर झापा  /  झापाको बुद्धशान्ति गाउँपालिकाको धारागोलामा ५ दिने धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सब पौष ७ गते देखि ११ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष चक्र शेर्माले... बाँकी »

यसरी सांगितिक बन्यो गायक प्रदिप र एन्जिलाको विहे

गोपिन पोखरेल धुलाबारी /  झापा विर्तामोड निवासी गायक प्रदिप चुडाल धुलाबारी निवासी एन्जिला सिटौलासँग विवाह बन्धनमा बाँधिएका छन् । केही समय देखिको प्रेम सम्बन्धलाई साकार पार्दै प्रदिप र एन्जिलाले धुलाबारी स्थित बाणिज्य... बाँकी »