हस्तमैथुन स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?

एजेन्सी / हस्तमैथुनका सम्बन्धमा समाजमा अनेक धारणा रहेका छन् । कतिले यसलाई समस्या मानेका छन्, कतिले समधान । एकथरीको तर्क छ, हस्तमैथुनको स्वास्थ्यमा कुनै हानी छैन । बरु, यसले यौन आवेग शान्त गर्छ । यौन कुण्ठा हटाउँछ । मनोविकार हटाउँछ । अर्को फाइदा त के भने, हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पुर्‍याउँछ […]

थप पढ्नुहोस

मानिस बेहोस भए के गर्ने ? यस्ता छन् डाक्टरका सुझाव

डा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ- मानिस जहाँ र जहिले पनि बेहोस हुन सक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो आवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नजिकै भएको मानिसको ठूलो भूमिका हुन्छ । उसैको हातमा हुन्छ– कसैको अमूल्य जीवन बचाउने वा नबचाउने निर्णय । बेहोस भएको […]

थप पढ्नुहोस

किन दुख्छ ढाड ?

डा शिरीष कार्की – हामीमध्ये धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ । यो कसैलाई कम हुन्छ भने कसैलाई बढी भएर औषधी नै खानुपर्ने अवस्था आउछ । चिकित्सककहाँ पुग्नेमध्ये अधिकांशको ढाड दुख्ने समस्या भएको पाइन्छ । यो पूरानो समस्या हो । कूल जनसंख्याको ८० प्रतिशत मानिसको जीवनमा कुनै न कुनै बेला ढाड दुख्ने समस्या भएको हुन्छ […]

थप पढ्नुहोस

कहिलेदेखि विसादीयुक्त बाली प्रयोग सुरु भो , अग्यानिकका के के छन् फाइदा ?

              बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्। दुर्भाग्यवश, यी रसायनहरूले […]

थप पढ्नुहोस

स्वस्थ र अाकर्षक छालाका लागि योग

योगको शुरुवात परापूर्वकालदेखि ध्यान, आराधाना हुँदै अहिले पाश्चात्य जगतमा योग कक्षा, योग शिविरको नयाँ चलन बन्दै गएको छ । विश्व योग दिवस भने २१ जुन मनाईन्छ भने नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाईन्छ। योगमा श्वासप्रश्वासको माध्यमबाट निश्चित आसनमा शरीरबाट श्वास फाल्न, हाँस्ने र व्यायामका विभिन्न आसनबाट शरीरका मांसपेशी, हड्डी, भित्रि अङ्गहरुमा पुग्ने सकारात्मक असरबाट […]

थप पढ्नुहोस

समलिंगीले सँगैबस्न पाँउछन्-सर्वोच्च

काठमाडौं / अध्यागमनको दरखास्त फारममा पति वा पत्नी उल्लेख भएको कारण देखाएर नेपालमा गैरपर्यटकीय भिसामा बस्न रोकिएको एक समलिंगी जोडीले सर्वोच्चको फैसलाअनुरूप पारिवारिक वातावरणमा सँगै बस्न पाउने भएको छ। अध्यागमन विभागले नेपालमा सँगै बस्नका लागि भिसा स्वीकृति दिन नमानेका कारण यो जोडी न्यायका लागि सर्वोच्च पुगेको थियो। समलिंगी विवाह गरेका कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने […]

थप पढ्नुहोस

दही खान नजान्दा बिष पनि बन्न सक्छ

दही स्वादिलो पेय । दही गुणकारी पनि । दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ । दहीको अर्युवेदिक महत्व छ । यो स्वाद र स्वास्थ्यका लागि मात्र […]

थप पढ्नुहोस

नायिका शिल्पासँग चौथो बिहे गर्दै छवि ओझा

काठमाडौं / निर्माता छवि ओझाले अन्ततः नायिका शिल्पा पोखरेलसँग विवाह गर्ने भएका छन् । झण्डै पाँच बर्षदेखि गहिरो प्रेममा रहेका उनीहरुले चाँडै आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा गरेका हुन् । लगातार तीनवटा विवाहमा असफल भएका निर्माता छविले आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पासँग लगनगाँठो कस्न लागेको नयाँ पत्रिका दैनिकले प्रकाशन गर्ने साप्ताहिक ‘गज्जब’ले जनाएको […]

थप पढ्नुहोस

कसरी नियन्त्रण गर्ने ‘व्लडप्रेसर’ ?

गोपिन पोखरेल- विर्तामोड / मानिसले आफ्नो स्वास्थ्यलाई ‘फिट’ राख्न रक्तचाप (व्लडप्रेसर) नियन्त्रणमा राख्न जरुरी छ । मानिस स्वयंमले जीवनशैलीमा ल्याउने सुधार, खानपानमा विशेष ध्यान दिने र समय समयमा स्वास्थ्य परिक्षण गर्ने हो भने रक्तचाप (व्लडप्रेसर) लाई नियन्त्रणमा राख्न सकिन्छ । व्लडप्रेसर नियन्त्रण भए निरोगी र स्वस्थ रहन मद्यत पुग्छ । मानिसको स्वास्थ्यमा मुख्य भूमिका खेल्ने […]

थप पढ्नुहोस