कनकाई सुरुङ्गा प्रेस क्लबद्वारा साहित्यकार र सञ्चारकर्मी सम्मानित

सुरुङ्गा / झापा कनकाई सुरुङ्गा प्रेस क्लबले तेस्रो स्थापना दिवसको अवसर पारेर बिहीबार झापाका अग्रज साहित्यकारलाई अभिनन्दनसहित क्रियाशील एकजना महिला पत्रकारलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । यसरी सम्मानित हुने अग्रज साहित्यकारमा कनकाई... बाँकी »

सन्थाल बालबालिकालाई वीरता जेसीले गर्यो शैक्षिक सहयोग

बिर्तामोड / सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज विहीबार वीरता जेसीजले विद्यालय पोशाक, व्याग लगायतका सामग्री सहयोग प्रदान गरेको छ । सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच बृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका... बाँकी »

चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक

विर्तामोड / सामाजिक कथा वस्तुमा आधारित नेपाली कथानक चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक भएको छ । जमुनादेवी फ्ल्मिस प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को ट्रेलर हाईलाईट्स नेपालले युट्भमार्फत सार्वजनिक गरेको हो... बाँकी »

छोराको ‘बर्थडे’ मा असहाय बालबालिकालाई सहयोग

विर्तामोड / विर्तामोडका एल्मुनियम व्यवसायी समिल र सशिता राई दम्पतीले तारा नमस्ते बालग्रामका बालबालिकालाई खाद्यान्न तथा विद्यालय पोसाक वितरण गरेर आफ्नो छोराको जन्मोत्सव मनाएका छन् । छोरा जेसन पहिलो वर्ष पुरा गरी... बाँकी »

निर्मलाको हत्यारा बम दिदी-बहिनीबाट मात्रै पत्ता लाग्छ : पूर्वमन्त्री बलायर

डडेल्धुरा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा बम दिदी-बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन्। पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी... बाँकी »

सामुहिक बलात्कार गर्ने ५ जना जेल चलान

गाईघाट / उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएकाे छ । दण्ड सजाय पाउने चारै जना... बाँकी »

पोखरामा एक युवाको हत्या

पोखरा / पोखराको पालिखेचोकमा धारिलो हतियार प्रयोग गरी गएराति एक युवाको हत्या भएको छ । पोखरा महानगरपालिका– ३, को पालिखेचोक नजिक प्रतीभा माध्यमिक विद्यालय अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो... बाँकी »

झापाको गोलधापमा करेन्ट लागेर एक जनाको मृत्यु

विर्तामोड / झापाको हल्दिबारी गाँउपालिका-१, गोलधापमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । साविक गोलधाप वडा नं ४ निवासी ४६ वर्षीय रुद्रनाथ त्रितालको सोमबार विहान ९ बजे करेन्ट लागेर घटनास्थलमै ज्यान... बाँकी »

सामुदायिक वन स्तरीय फुटवलमा बहुवन र देउराली विजयी

कनकाई / झापाको कन्काइ नगरपालिकामा जारी सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगितामा बहु वन सामुदायिक वन २-० गोलले विजयी भएको छ । बहुवन सामुदायिक वनले आइतबार शान्ति सामुदायिक बन अर्जुनधारालाई पराजित गरेको... बाँकी »

खुर्सिद अन्सारीको परिवारलाई १० लाख रुपैयाँ प्रदान

सुनसरी / भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित... बाँकी »