• June 4, 2020

Category : खेलकुद 

खेलकुद 

के रोनाल्डो र मेशीले खेलबाट सन्यास लेलान् ?

एजेन्सी / अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी आउदो जुन २४ मा ३३ वर्ष लाग्दैछन् । यो उमेरमा प्राय खेलाडीहरु सन्न्यास लिने योजना बनाउन सुरु गर्छन् ।  तर, अर्जेन्टिनी फरवार्डका लागि त्यस्तो समय देखिँदैन । यद्दपि उनी कहिलेसम्म बार्सिलोनामा रहने टुंगो लागेको छैन । अझ मेस्सी सम्झौता नविकरण गर्ने छलफलमा जुटेका छन् । तर, […]

खेलकुद 

इन्टर र एसी मिलानका खेलाडीले सुरु गरे अभ्यास

एजेन्सी / इन्टर मिलान र एसी मिलानका खेलाडी शुक्रबारदेखि अभ्यासमा उत्रेका छन् । कोरोना भाइरस संक्रमणको महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीको मिलान सहर दुई महिनाको लकडाउन खुकुलो भएयता सामान्य स्थितिमा फर्कने प्रयासमा छ । इन्टरले अभ्यास सुरु हुनु अगाडि आफ्ना सबै खेलाडी तथा कर्मचारीमा कोभिड–१९ को परीक्षण गरेको र त्यसमध्ये कोही पनि संक्रमित नपाइएको जनाएको […]

खेलकुद 

महेन्द्रसिंह धोनीले फेरि भारतका लागि खेल्लान् ?

नयाँदिल्ली, एजेन्सी / महेन्द्रसिंह धोनीले फेरि भारतका लागि खेल्लान् ? हरभजन सिंहको भनाइ मान्ने हो भने अब धोनीले भारतबाट कहिल्यै खेल्ने छैनन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को तयारीका लागि मार्चमा धोनीसँगै चेन्नई सुपर किंग्सको क्याम्पमा रहेका हरभजनले आफ्ना पूर्व कप्तानले भारतबाट पर्याप्त खेलिसकेको जनाएका थिए । हालै मात्र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीआईए) ले आईपीएल अनिश्चित कालका लागि […]

खेलकुद 

नेदरल्याण्ड्सको शीर्ष डिभिजन फुटबल लिग रद्द

बीबीसी / नेदर ल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल लिग दी एरेडिभिज रद्द भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सेप्टेम्बर १ सम्म त्यहाँको सरकारले मुख्य इभेन्टहरु स्थगित गरेपछि नेदरल्याण्ड्सको लिग रद्द गरिएको छ । यसको अर्थ अब २०१९-२० को सिजनमा कुनै क्लब च्याम्पियन हुने छैन भने रेलिगेसन पनि हुने छैन । यस्तै दोस्रो श्रेणीबाट कुनै […]

खेलकुद 

‘बार्सिलोना फेरि उस्तै हुने छैन’-आन्द्रेस इनिस्टा

टोकियो / ‘जति–जति बेला म फुटबल खेलिरहेका खेलाडी वा भरिएको रंगशाला देख्छु, त्यतिखेर फेरि फुटबल खेल्न व्यग्र हुन्छु,’ आन्द्रेस इनिस्टा भन्छन् । उनले फुटबल खेल्न छाडेको पनि दुई महिना छुन लागेको छ । उनको क्लब भिसेल कोबेले जनवरीमा इम्पेरर्स कप जितेको थियो । जे–लिगको नयाँ सिजन फेब्रुअरी २१ मा सुरु भएको थियो । त्यसको चार दिनपछि नै लिग स्थगित […]

खेलकुद 

भिदाल र राकिटिचको विकल्प एनगोलो कान्टे !

बार्सिलोना / विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व फुटबल सुस्ताएको छ। युरो कप, कोपा—अमेरिकाजस्ता कतिपय ठूला प्रतियोगिता एक वर्ष पछाडि सरिसकेका छन्। युरोपेली क्लब लिग फुटबलहरू पनि हाल स्थगित छन्। विश्व फुटबल महासंघ (फिफा), क्षेत्रीय फुटबल महासंघ र राष्ट्रिय फुटबल संघहरूको काँधमा आगामी खेल तालिका व्यवस्थित गर्न ठूलै चुनौती थपिएको छ। फिफाले ट्रान्सफर […]

खेलकुद 

खेलाडीले पाउन थाले पुरस्कारको रकम

काठमाडौं / १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूले झन्डै चार महिनापछि सरकारले घोषणा गरेको पुरस्कार रकम धमाधम पाउन थालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा पदक जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताए पनि वैशाख पहिलो साताबाट खेलाडीले पुरस्कार पाउन […]

खेलकुद 

च्याम्पियन्स लिगको फाइनल अगस्ट २९ मा गर्ने तयारी

काठमाडौं / युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल अगस्ट २९ मा गर्ने तयारी गरेको छ । युईएफले कोरोना भाइरसको कारण स्थगित भएका फुटबल प्रतियोगिताहरु पुनः सञ्चालन गर्ने विषयमा अप्रिल २३ मा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दैछ । सम्भवतः युईएफएको स्वीकृतिपछि युरोपका विभिन्न देशका लिग चाँडै सक्ने गरी निर्णय हुन सक्ने बीसीसीले उल्लेख […]

खेलकुद 

चर्चित खेलाडी स्टर्लिङ मोसको निधन

लन्डन / मोटर रेसिङका विश्वचर्चित खेलाडी स्टर्लिङ मोसको आइतबार बेलुकी निधन भएको छ । उनलाई बेलायती खेलक्षेत्रका सर्वाधिक सफल र लोकप्रिय खेलाडीमध्ये एक मानिन्छ । उनी ९० वर्षका थिए । मोसकी पत्नी सुसीले बेलायतीसञ्चारमाध्यमलाई भनेकी छिन्, ‘मोसले सधैंका लागि आँखा चिम्लेका छन्। उनले आफ्नो जीवनमा धेरै खेले।’ बेलायती खेलक्षेत्रसँगै शुभचिन्तकहरूले मोसको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।इङ्ल्यान्डका पूर्वफुटबल खेलाडी […]