झापा गोल्डकप उद्घाटन अवसरका केही झलकहरु (फोटो फिचर )

मुख्यमन्त्री शेरधन राइले बेलुन उडाएर खेलको उद्घाटन गर्दै, इष्ट होराइजन बोर्डिङ स्कुलका विद्यार्थीले प्रस्तुत गरेको कला, विभिन्न विद्यालयका विद्यार्थीको कला प्रस्तुत, दर्शकहरु प्याराफिटमा

थप पढ्नुहोस

‘प्रदेश नं १ खेलकुद हब बन्छ’ -मुख्यमन्त्री राई

विर्तामोड / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले प्रदेश १ लाई खेलकुद हबको रुपमा विकास गर्न चाहेको बताएका छन् । शनिबार विर्तामोडमा तेस्रो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्य मन्त्री राइले युवाहरुको शारिरीक मानसिक विकास गर्न खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए । खेलकुद सम्बन्धी नीतितथा कार्यक्रममा बजेटको व्यवस्था गरी खेलग्राम सहितको अन्तराष्ट्रिय […]

थप पढ्नुहोस

झापा गोल्डकप : आयोजक झापा ११ पाँच शुन्य गोल अन्तरले विजयी

विर्तामोड / झापा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक झापा ११ विजयी भएको छ । झापा ११ ले सुदुरपश्चिम ११ लाई शुन्यका विरुद्ध ५ गोल गर्दै विजय सुरुवात गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको छैटौं मिनेटमा झापा ११ का जर्सी नं १९ का खेलाडी देबेन्द्र तामाङले पहिलो गोल गरेका थिए […]

थप पढ्नुहोस

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता : झापा गोल्डकप आजदेखि

विर्तामोड / मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता झापा गोल्डकप आजदेखि सुरु हुँदैछ । झापाको डोमालाल राजवंशी रंगशालामा शनिबार दिउसो ३ बजेबाट खेल सुरु हुँदैछ । खेलको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले गर्ने छन् । उद्घाटन खेल आयोजक झापा ११ र सुदुरपश्चिम ११ का बिच हुनेछ । गोल्डकपको विजेता टीमले १२ लाख […]

थप पढ्नुहोस

अभ्यास खेलमा नेपालद्वारा यूएई पराजित

काठमाडौँ / नेपालले विश्वकप छनोट क्रिकेटको पहिलो अभ्यास खेलमा सफलता हात पारेको छ । जिम्बावेमा मंगलबार भएको अभ्यास खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्‍यो । दुई साता अघिमात्र नेपाल विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा यूएईसँग ७ रनले पराजित भएको थियो । त्यही फाइनल पुग्दै नेपाल र यूएई विश्वकप छनोटमा पुगेका थिए , कान्तिपुर दैनिकमा खबर […]

थप पढ्नुहोस

‘पैसा माग्न आए भनेर कोही पनि भाग्नु पर्दैन, जलकुमार र महेन्द्रलाई देख्दा मान्छे भाग्ने अवस्थाको अन्त्य भएको छ’- महेन्द्र गिरी

गोपिन पोखरेल- विर्तामोड / झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । डोमालाल राजवंशी रंगशालामा मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको सम्पूर्ण तयारी पुरा भईसकेको अध्यक्ष गिरीले जानकारी दिए । ‘सबै म्यानेजमेन्ट भइसकेको छ, अध्यक्ष गिरीले भने– ‘अब खाली दर्शकको खाँचो छ ।’ यसपालि खेलको सबै व्यवस्थापनको जिम्मा […]

थप पढ्नुहोस

म्यानचेस्टर सिटीलाई लिगकप

लन्डन / म्यानचेस्टर सिटीले आइतबार राति वेम्बलीमा आर्सनललाई सजिलै ३–० ले हराएर लिगकप जितेको छ । व्यवस्थापकमा पेप ग्वार्डिओला आएयता सिटीले जितेको यो पहिलो उपाधि हो । त्यस जितमा सिटीका लागि तीन अनुभवी खेलाडी गोल गरे। उसले पाँचौं पल्ट उपाधि जित्नका लागि सर्जियो एगुरो, भिन्सेन्ट कोम्पनी र डेविड सिल्भाले गोल गरे। सिटीले भन्दा अब लिभरपुलले मात्र बढी […]

थप पढ्नुहोस

झापा गोल्डकपमा अहिलेसम्मकै नयाँ प्रगति, के के छ तयारी ?

विर्तामोड/ फागुन १९ गतेदेखि २८ गतेसम्म विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा नेपालका चर्चित फुटबल क्लवका बिच नकआउट फुटबल प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितामा आयोजक झापा ११ सहित विभागिय टीम नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी साथै मनाङमस्र्याङदी, सहारा क्लब पोखरा, थ्री स्टार, हिमालयन शेर्पा, सुदुर पश्चिम ११, रुपन्देही ११ को सहभागिता रहने छ । झापालाई फूटबल […]

थप पढ्नुहोस

छोटो तयारीमा के के छन्, नेपालका सपना

काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ। नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दै छ। त्यसका लागि नेपाली […]

थप पढ्नुहोस