एएफसी यू–१६ महिला फुटबल : फिलिपिन्सको सहज जित

काठमाडौं / एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपालले खराब सुरुवात गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगिताको समूह ‘ई’अन्तर्गत भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ४–० ले पराजित भयो । हल्चोकस्थित एपिएफको मैदानमा... बाँकी »

एसिया कप क्रिकेटमा भारतसँग हङकङ भिड्दै

काठमाडौं / एसिया कप क्रिकेटमा मंगलबार हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । हङकङलाई पराजित गरे भारत... बाँकी »

यु १६ महिला फुटबल : नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौं/ हल्चोक मैदानमा हुने एएफसी यु १६ महिला फुटबल च्याम्पियनसिप २०१९ छनोट अन्तर्गत नेपालको पहिलो खेल फिलिपिन्ससँग हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार समूह ई मा रहेको नेपालले बुधबार फिलिपिन्ससँग खेल्नेछ ।... बाँकी »

ए डिभिजन लिगको ट्रफी टुर शुरु

काठमाडौं / सहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर नेपाली फुटबलको इतिहासमा पहिलो पटक शुरु भएको छ । सोमबार ट्रफीलाई काठमाडौस्थित दशरथ रंगशालामा प्रदर्शन गरियो । स्कोर अ गोल को नारासहित दशरथ रंगशालामा... बाँकी »

इंग्ल्यान्डले एक खेल अगाबै भारतविरुद्धको टेष्ट सिरिज जित्यो

एजेन्सी – एक खेल अगावै घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज जितेको छ। आइतबार चौथो टेष्टमा भारतलाई ६० रनले हराउँदै इंग्ल्यान्डले सिरिज आफ्नो बनाएको हो । साउथह्याम्पटनमा घरेलु टोलीले... बाँकी »

एसीसी एसिया कप छनोटः अाज नेपालले सिंगापुरलाई जित्नैपर्ने दवाब

काठमाडौं / एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । अघिल्ला दुई... बाँकी »

झापाको रेडस्टार क्लब पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ / रेडस्टार झापा राष्ट्रिय जागृति क्लब सुनसरीलाइ हराउँदै ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४–३ ले... बाँकी »

एसिया कपमा नेपालले पायो २५५ रनको चुनाैती, सन्दीपले लिए चार विकेट

काठमाडौं / एसीसी एसिया कप छनोटमा नेपालले युएईबाट २५५ रनको लक्ष्य पाएको छ। मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको युएइले निर्धारित ओभरमा  ९ विकेट गुमाउदै २ सय ५४ रन बनायो।... बाँकी »

श्रीलंकामा नेपालको तेस्रो जित, पारस र दिपेन्द्रको अर्धशतक

काठमाडौं / एसिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले आइतबार भएको खेलमा श्रीलंकाको स्थानीय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको... बाँकी »

एसियन गेम्समा ‘तास’: भारतीय महिला प्रतिस्पर्धामा

बीबीसी / पचास वर्षको हुँदासम्म हेमा देवडा दिल्लीमा छोराहरूको स्याहार वा पूर्वपेट्रोलियम मन्त्री रहेका श्रीमान् मुरली देवडासँग देशदौडाहामा व्यस्त हुन्थिन्। अहिले ६७ वर्षको उमेरमा हरेक शनिवार घरमा साथीहरूसँग सधैं खेल्ने गरेको खेलमा... बाँकी »