बिनाकारण कर्मचारी निश्काशन गरिएको भन्दै मिडलपोइन्ट स्कुलमा ‘इस्टु’ को दवाब

विर्तामोड /  विद्यालयमा कार्यरत एक कर्मचारीलाई निश्काशन गरेको विषयलाई लिएर संस्थागत विद्यालय शिक्षक युनियन नेपाल (इस्टु) ले अनावश्यक दवाब दिएको मिडल पोइन्ट इलेमेन्टरी स्कूल विर्तामोडले जनाएको छ । विद्यालयमा कार्यरत ‘सिस्टर’ दुर्गा... बाँकी »

तरुणदल अध्यक्षमा शिगु

थर्पु पाँचथर / नेपाली काङग्रेस निकट युवा संगठन नेपाल तरुणदलले पाँचथर जिल्लाको याङओरक गाँउपालिका -४, नं वडा समिति पुर्नगठन गरेको छ । स्थानीय युवा प्रविन शिगुको अध्यक्षतामा तरुणदलको नयाँ समिति पुर्नगठन गरिएको... बाँकी »

मेचीनगर खुल्ला दिशामुक्त नगर घोषणा

लक्ष्मी उप्रेती काँकरभिट्टा / जनसंख्या तथा भौगोलिक दृष्टिकोणले अन्य स्थानीय तहभन्दा ठूलो मानिएको झापाको मेचीनगर नगरपालिका विहिबारदेखि खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । मेचीनगर नगरपालिकाले ६ नम्वर वडा कार्यालय परिसरमा आयोजना... बाँकी »

झापामा चार वटा गोल्डकपको मिति तय ‘ए’ ग्रेडिङ्गमा झापा गोल्डकप

झापा / अखिल नेपाल फूटवल संघ (एन्फा) ले देशभरि मोफसलमा सञ्चालन हुने गोल्डकप फूटवल प्रतियगितालाई व्यवस्थित सम्पन्न गर्न खेल मिति तोकेको छ । राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापा... बाँकी »

वोनम्यारो पीडितलाई ५१ हजार सहयोग

दमक  / दाहाल प्रतिष्ठान नेपाल अन्तर्गत रहेको हरिप्रसाद गौरादेवी दाहाल असहाय कोषबाट झापा ,दमक –३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बोनम्यारो क्यान्सर पीडित अनुप बस्नेतलाई रु ५१ हजार सहयोग... बाँकी »

अर्जुनधारामा नि:शुल्क माटो परीक्षण शिविर

सागर गौतम- अर्जुनधारा / ‘माटो नै मानव जीवनको मूख्य आधार हो ।’ भन्ने मूल नाराका साथ अर्जुनधारा नगर क्षेत्रमा एक दिवसीय माटोको नि:शुल्क नमूना परीक्षण शिविर सम्पन्न भएको छ । माटोमा उत्पादन... बाँकी »

हल्दिवारी रेडक्रसले मनायो रजत महोत्सव

हल्दिबारी /नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीले उपशाखा स्थापनाको रजत महोत्सव तथा उपशाखा सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । उपशाखा सभापति कर्णाखर प्रसाईको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भक्त खवासको... बाँकी »

संस्कृतिमा विकृतिले भरिएको ‘तिहार पर्व’

♦♦ ओमनाथ कडरिया ♦♦ कुरो तिहारमा लक्ष्मी पूजाको ठीक अघिल्लो दिनको हो । म र मेरी जीवन संगिनी यसो बजारको किनमेलको लागि बानेश्वरबाट रत्नपार्क जाने गाडीमा चढेर असन इन्द्रचोकतिर लम्केका थियौँ ।... बाँकी »

नेपाल इन्जिनियर्स एशोसिएशन (नेइए) उपसभापतिमा गणेशको उम्मेद्वारी, जित्ने आधार निश्चित

सागर गौतम शनिश्चरे / गणेश अर्याल प्रदेश–१ का लागि कुनै नौलो नाम होइन । ३३ वर्षीय युवा अर्याल झापाको बिर्तामोड नगरपालिकाका कार्यरत इन्जिनियर हुन् । पाँचथरमा जन्मेका अर्यालले नेपाल इन्जिनियरिङ पुलचोक कलेजबाट... बाँकी »

३० वर्षअघिकाे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा ३० वर्ष अगाडि जबरजस्ती करणी मुद्दा दर्ता भएर अदालतबाट २ वर्ष कैद सजाय सुनाइएका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तत्कालीन फाकुम्बा... बाँकी »