• November 27, 2020

Category : Video

खेलकुद 

चर्चित खेलाडी स्टर्लिङ मोसको निधन

लन्डन / मोटर रेसिङका विश्वचर्चित खेलाडी स्टर्लिङ मोसको आइतबार बेलुकी निधन भएको छ । उनलाई बेलायती खेलक्षेत्रका सर्वाधिक सफल र लोकप्रिय खेलाडीमध्ये एक मानिन्छ । उनी ९० वर्षका थिए । मोसकी पत्नी सुसीले बेलायतीसञ्चारमाध्यमलाई भनेकी छिन्, ‘मोसले सधैंका लागि आँखा चिम्लेका छन्। उनले आफ्नो जीवनमा धेरै खेले।’ बेलायती खेलक्षेत्रसँगै शुभचिन्तकहरूले मोसको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।इङ्ल्यान्डका पूर्वफुटबल खेलाडी […]